युभेन्ट्स पराजित

१३ भदौ काठमाडौं । क्रिस्टियानो रोनाल्डो पूर्व क्लब म्यानचेष्टर युनायटेड फर्कने पक्का भएपछि पहिलो खेलमा युभेन्ट्स पराजित भएको छ । रोनाल्डोलाई गुमाएपछि इटालियन सिरी ए को खेलमा युभेन्ट्स घरेलु मैदानमै इम्पाओलिसँग १-० ले पराजित भएको हो । यस हारपछि युभेन्ट्स लिगको सुरुआती दुई खेलमै जितविहीन छ र जम्मा १ अंक जोडेको छ । एम्पाओलीका लागि […]

सम्बन्धित सामग्री

युभेन्ट्स नापोलीसँग पराजित

एजेन्सी । युभेन्ट्स इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीसँग पराजित भएको छ । आइतबार राति युभेन्ट्स नापोलीसँग १–० ले पराजित भएको हो । नापोलीको जितमा जियाकोमा रास्पडोरीले खेलको इन्जुरी समयमा निर्णायक गोल गरे । जितसँगै शीर्षस्थानमा रहेको नापोलीको ७८ अंक पुगेको छ । युभेन्ट्स ५९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

युभेन्ट्स र रोमा क्वाटरफाइनलमा

एजेन्सी – इटालियन क्लब युभेन्ट्स र रोमा युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युभेन्ट्सले जर्मन क्लब फ्रेइवर्गलाई २–० ले तथा समग्रमा ३–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएकाे हाे । पहिलो लेगमा युभेन्ट्स १–० ले विजयी भएको थियो । जर्मनीमा बिहीबार राति भएको खेलमा युभेन्ट्सको जितमा डुसान भ्लाहोभिच र फेडरिको चिइसाले गोल […]

युभेन्ट्स चौथो स्थानमा उक्लियो

काठमाडौँ – हेलास भेरोनालाई पराजित गर्दै युभेन्ट्स विश्वकप अघिको विश्राममा इटालियन सिरी ए को चौथो स्थानमा उक्लिएको छ। बिहीबार राति १० खेलाडीमा सिमित युभेन्ट्सले भेरोनालाई १ -० ले पराजित गरेको हो। युभेन्ट्सको जितमा मोइस केअनले ६०औं मिनेटमा निर्णायक गोल गरे। खेलको अन्तिममा एलेक्स सान्ड्रोले रातो कार्ड पाउँदा युभेन्ट्स १-० खेलाडीमा सीमित भयो। जितपछि युभेन्ट्स १४ […]

युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाण्डाै - इटालियन क्लब युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । घरेलु मैदानमा दोस्रो लेगमा भिल्लारियलसँग ३–० गोलले पराजित भएपछि युभेन्ट्स च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलबाटै बाहिरिएको हो । गएराति भएको खेलमा भिल्लारियलका जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले एक–एक गोल गरे । युभेन्ट्स समग्रमा ४–१ गोलले पराजित भयो । पहिलो लेगको खेल एक–एक गोलको बराबरीमा सकिएको थियो ।

युभेन्ट्स र फियारेन्टिना सेमिफाइनलमा

एजेन्सी – युभेन्ट्स र फियारेन्टिना कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेका छन् । युभेन्ट्सले घरेलु मैदानमा सस्सुलोलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । एलिएन्ज एरिना टुरिनमा बिहीबार राति भएको खेलमा युभेन्ट्सको जितमा पाउलो डिबालाले गोल गर्दा एक गोल उपहार पाएको थियो । सस्सुलोका हामिद ट्राओरेले एक गोल फर्काए । खेलको तेस्रो […]

डिबलाको गोलमा युभेन्ट्स सेमिफाइनलमा

इटालीयन सिरी ए क्लब युभेन्ट्स  कोपा इटालीयाको सेमिफाइनलमा प्रबेश गरेको छ । बिहीबार राति घरेलु मैदानमा पाउलो डिबला र एक आत्माघाती गोल उपहार पाएको युभेन्ट्स सासुओलोलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अर्जेन्टिनी स्टार डिबलाले अग्रता दिलाए । हामेद जिनियरले गोल गर्दा भ्रमणकारी टोली बराबरी गर्न सफल भयो । तर खेल सकिन दुई मिनेट अघि सासुओलोका रुआनले आत्माघाती गोल गर्दा युभेन्ट्स विजयी भयो ।अब फाइनल प्रबेशका लागि डबल लेगमा युभेन्ट्सले फिओरेन्टेनाक

युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

इटालियन सिरी ए मा आठौँ जित निकाल्दै युभेन्ट्स पाँचौ स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० अन्तरले पराजित गरेको हाे । युभेन्ट्सको सहज जितमा जुआन  क्वार्डाडो र पाउलो डिबालाले गोल गरे । जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा छ । पराजित जिनोआ १० अंक जोडेर १८औँ स्थानमा रहेको छ । १६ खेलमा ३८ अंक जोडेको एसि मिलान शीर्ष स्थानमा छ ।

युभेन्ट्स घरेलु मैदानमै स्तब्ध

युभेन्ट्स इटालियन सिरी ‘ए’ को खेलमा  घरेलु मैदानमै स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स भ्रमणकारी टोली एटलान्टासँग १–० ले पराजित भएको हो । एटलान्टाको लागि डुमान जापटाले निर्णायक गोल गरेका थिए । खराब लयमा रहेको युभेन्ट्सको यो लिगमा पाँचौं हार हो । १४ खेल खेल्दा ६ जित हात पारेको युभेन्ट्स २१ अंक सहित छैटौं स्थानमा छ ।  शनिबारनै भएको अर्काे खेलमा इन्टर मिलानले भेनेजियालाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । इन्टरको जितमा हकान चलहानो ग्ल

रोनाल्डोबिनाको युभेन्ट्स घरेलु मैदानमा पराजित

काठमाडौँ- सिरि ए फुटबलमा युभेन्ट्सले घरेलु मैदानमै पराजित भएको छ । शनिबार सिरि एको दोस्रो खेलमा युभेन्ट्स इम्पोलीसँग १–० ले पराजित भएको हो । क्रिस्टियानो रोनाल्डोबिना पहिलो पटक मैदान उत्रिएको युभेन्ट्स कमजोर मानिएको इम्पोलीसंग हार ब्यहोरेको हो । सन् १९९९ पछि इम्बोपलीले पहिलो पटक युभेन्ट्सलाई हराएको हो । युभेन्ट्स २ खेलमा १ अंकसहित १३औँ स्थान […]

युभेन्ट्स कोपा इटालियाको फाइनलमा

२८ माघ, काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । इन्टरमिलानलाई दुई लेगको खेलमा २-१ ले पराजित गर्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो । गएराती घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले इन्टरसंग गोलरहित बराबरी खेलेको थियो । तर पहिलो लेगमा हात पारेको २-१ को जितले गर्दा युभेन्ट्सलाई फाइदा पुगेको हो । […]