चितवन - सौराहामा अझै पनि विदेशी पर्यटकहरू नआउँदा निराश बनेका होटल व्यवसायी यतिबेला पनि उत्साहित छन् । कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा सौराहामा आशा गरे जति अझै विदेशी पर्यटक आइपुगेका छैनन् ।
सौराहा सुरक्षित छ भन्ने सन्देश दिनका लागि व्यवसायीहरू ‘घुमौँ सौराहा’ अभियान लिएर देश दौडाहा जाँदा…