एमाले महाधिवेशन : खान र बस्‍न एक करोड ६० लाख खर्च हुने, होटल व्यवसायीले अग्रिम लिए ८० लाख रुपैयाँ

चितवन - सौराहामा अझै पनि विदेशी पर्यटकहरू नआउँदा निराश बनेका होटल व्यवसायी यतिबेला पनि उत्साहित छन् । कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा सौराहामा आशा गरे जति अझै विदेशी पर्यटक आइपुगेका छैनन् । सौराहा सुरक्षित छ भन्ने सन्देश दिनका लागि व्यवसायीहरू ‘घुमौँ सौराहा’ अभियान लिएर देश दौडाहा जाँदा…

सम्बन्धित सामग्री

एमाले महाधिवेशन - सौराहा भरिभराउ, ५ करोड रुपैयाँभन्दा बढीकाे कारोबार हुने अनुमान

चितवन - नेकपा एमालेकाे दशाैँ महाधिवेशन क्रममा पार्टीको बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा हुने भएपछि यतिबेला सौराहा भरिभराउ भएको छ ।एमाले महाधिवेशनमा ५ करोड रुपैयाँभन्दा बढीकाे कारोबार हुने सौराहाका व्यवसायीको अनुमान छ ।नेकपा एमालेले महाधिवेशनमा आउने प्रतिनिधि तथा पाहुनाका लागि भनेर ३५ सय बेड छुट्याउन क्षेत्रीय होटल सङ्घ सौराहासँग सम्झौता गरिसकेको छ । उनीहरूका लागि कोठाका साथै ब्रेकफास्ट र दुई छाक खाना सम्बन्धित होटलमै र बाँकी ३ छाक खाना बन्दसत्र स्थलको मेसमा खुवाउने तयारी पार्टीको छ ।सौराहाका होटल व्यवसायी...