शान्तिसुरक्षा कार्यसम्पादनमा प्रदेश १ पहिलो : मन्त्री कार्की

विराटनगर : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सात प्रदेशमध्ये प्रदेश नं. १ शान्तिसुरक्षाको कार्यसम्पादनमा पहिलो प्रदेश भएको बताएका छन्।मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले विषम परिस्थितिबीच आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। मन्त्री कार्कीले संविधानको रक्षा, अग्रगमन, जनजीविकाका सवाल र समुन्नतिका मार्गमा निरन्तर लागेको दाबी गरे। उनले २०७८ कात्तिकमा प्रदेश १ को तेस्रो सरकारमा सहभागी हुने अवसर पा

सम्बन्धित सामग्री

संविधानको रक्षाका लागि गठबन्धनले जित्नै पर्छ: मन्त्री कार्की

प्रदेश १ का आन्तिरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले संविधानको रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धनले जित्नै पर्ने बताएका छन्।...

कोसी पीडितलाई राहतको व्यवस्थापनमा जुटेका छौँ : मन्त्री कार्की

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सप्तकोसी पीडितलाई राहतको व्यवस्थापनमा जुटेको बताएका छन् । बुधबार सप्तकोसीको बाँध फुटेर गाउँ पसेपछि अनुगमनमा पुगेका मन्त्री कार्कीले नयाँ पत्रिकासँग...

‍प्रदेश १ को नाम भूगोलका आधारमा राख्न सकिन्छः मन्त्री कार्की

मोरङ – प्रदेश १ को नाम भूगोलको आधारमा राख्न सकिने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताएका छन्। विराटनगरस्थित प्रदेश सभामा नेपाली काग्रेस संसदीय दलद्वारा आयोजित ‘संघीयता कार्यान्वयनमा हाम्रो भूमिका र आगामी अभिभारा’ विषयक छलफलमा बोल्दै मन्त्री कार्कीले नामाकरणको विषयमा सहमतिनजिक पुगेको बताए। छलफलमा उनले कांग्रेस, नेकपा माओवादी, जसपालगायतका दल भुगोलका आधारमा नाम राख्न […]

प्रदेश १ का कानुनमन्त्री लण्डनमा

विभिन्न कार्यक्रमा सहभागि हुनका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की लण्डन पुगेका छन् । मन्त्री कार्की युके नेपाल फ्रेण्डसीप सोसाइटीले आयोजना गर्ने कार्यक्रमको प्रमुख अथिति, साकेला उभौलीको अबसरमा किरात राई यायोख्खा बेलायत केन्द्रीय कार्यसमितिले आयोजना गर्ने साकेला उभौली उत्सव २०२२, बुद्ध जयन्तीको अबसरमा आयोजित कार्यक्रमका साथै युके नेपाल जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागि हुन उनी त्यहाँ पुगेका हुन् । कार्यक्रमले नेपाली कला संस्कृतिको प्र

बजेट अधिवेशनमा प्रदेशले नाम पाउँछ : मन्त्री कार्की

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशनपछि प्रदेशको नाम टुंग्याउने  बताएका छन् । प्रदेश १ सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको नामकरणको सवालमा अघिल्लो दुई तिहाइको सरकारले ४ वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले ४ महिनामै गरेको बताए । ‘दुई तिहाइको सरकार हुँदा एक पनि छलफल भएन । तर, यो सरकार बनेको ४ महिनामै हामीले नामकरणका सवालमा माननीय स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा समिति बनाएका छौँ,उन

एमालेलाई पनि समेटेर प्रदेश-१ को नामांकरण हुन्छ: मन्त्री कार्की

पाँचथर । प्रदेश १ का आन्तारिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सत्ता बाहिर रहेको नेकपा एमालेलाई पनि समेटेर प्रदेश १ को नामांकरण गर्ने बताउनुभएको छ । पाँचथरको फिदिममा आज एक कार्यक्रममा उहाँले सवै पक्षलाई समेटेर प्रदेशको नाम राखिने बताउनुभएको हो ।नामाकरणको विषयमा सरकारले सबै दलहरुलाई समेटेर सर्वदलीय वैठक बोलाएको बताउनुभयो । त्यस्तै उहाँले सरकारले जसरी […]

प्रदेश सरकारले सञ्चालन गरेको योजना समयमै सम्पन्न गरिने : मन्त्री कार्की

संखुवासभा : प्रदेश सरकारले सञ्चालन गरेको योजना समयमै सम्पन्न गरिने प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले बताएका छन्।चैनपुर नगरपालिका र पाँचखपन जोड्ने नवनिर्मित हेवा खोलामा निर्मित पुलको उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकारका हरेक आयोजना समयमै सम्पन्न गर्न आफूहरू प्रतिबद्ध भएको बताए।खाँदबारी–बडरेनी–चैनपुर जोड्ने हेवा खोलाको पक्की पुल प्रदेश सरकारको लगानीमा निर्माण भएको हो। प्रदेश सरकारले सडक पुल जस्ता योजना पहिलो प्राथमिकतामा राखेको बताए।कार्की मोटरेबल पु

प्रदेशको अधिकार प्राप्तिका लागि लड्छौँ : मन्त्री कार्की

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले केन्द्र सरकार प्रदेशको अधिकार प्रत्यायोजन गर्न सकारात्मक नदेखिएको आरोप लगाएका छन् । उनले प्रदेशको अधिकार प्राप्तिका लागि अब केन्द्र सरकारसँग लडाइँ लड्ने पनि बताए ।आइतबार प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री कार्कीले दवाव मूलक आन्दोलनको आवश्यकतामा जोड दिए ।मन्त्री कार्कीले भने, ‘अब आफनो अधिकार प्राप्तिका लागि केन्द्रीय सत्तासँग लडाईँ लडेर अधिकार लिने दिन आएको छ ।’ प्रदेश सरकारका प

एक महिनाभित्र प्रदेश १ को नामकरण टुंगो लाग्छ : मन्त्री कार्की

झापा :  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ सरकारले एक महिनाभित्र प्रदेशको नामकरण टुंगो लगाउने बताएका छन्। मन्त्री कार्कीले झापाको गौरादहस्थित आफ्नै निवासमा झापाली सञ्चारकर्मीसँग कुरा गर्दै जति सक्दो छिटो नामकरण टुंगो लगाउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। प्रदेशको नाम विवादरहित ढंगले सबैलाई मान्य हुने खालको साझा नाम राखिने मन्त्री कार्कीको भनाइ छ। अर्को प्रसंग बोल्दै मन्त्री कार्कीले भने, 'कोरोना भाइरस संक्रमणको महामारी