‍प्रदेश १ को नाम भूगोलका आधारमा राख्न सकिन्छः मन्त्री कार्की

मोरङ – प्रदेश १ को नाम भूगोलको आधारमा राख्न सकिने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताएका छन्। विराटनगरस्थित प्रदेश सभामा नेपाली काग्रेस संसदीय दलद्वारा आयोजित ‘संघीयता कार्यान्वयनमा हाम्रो भूमिका र आगामी अभिभारा’ विषयक छलफलमा बोल्दै मन्त्री कार्कीले नामाकरणको विषयमा सहमतिनजिक पुगेको बताए। छलफलमा उनले कांग्रेस, नेकपा माओवादी, जसपालगायतका दल भुगोलका आधारमा नाम राख्न […]

सम्बन्धित सामग्री

प्रदेश १ को नाम र राजधानीको घोषणा अन्तिम चरणमा : मन्त्री कार्की

संखुवासभा : प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र राजधानी घोषणा अन्तिम चरणमा पुगेको बताएको छन्। संखुवासभाको सदरमुकाम खाँदबारीमा आइतबार भएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन्। कानुनमन्त्री मन्त्री कार्कीले माघको दोस्रो सातामा बस्ने प्रदेशको हिउँदे अधिवेशनले प्रदेशले नाम र राजध...

साउनभित्र प्रदेश एककाे नाम र राजधानी : मन्त्री कार्की

दमक(झापा) : प्रदेश -१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साउन महिना भित्रमानै प्रदेश-१ को नाम र राजधानी टुंगो लाग्ने बताएका छन्। आइतबार गृहनगर गौरादह नगरपालिकाको दोस्राे नगरसभामा मन्त्री कार्कीले धेरैवटा नाम र राजधानीको प्रस्ताव आइरहे पनि सवैलाई मान्य र सहज हुने गरी प्रदेशको अन्तिम नाम र राजधानी टु...