आफ्ना पिताको नियन्त्रणबाट मुक्त भएलगतै विश्व चर्चित पप गायिका ब्रिट्नी स्पेयर्सले इन्गेजमेन्ट गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार, ३९ वर्षकी ब्रिट्नीले आफ्ना प्रेमी सैम असघरीसँग इन्गेजमेन्ट गरेकी हुन् । गायिकाले आइतबार सामाजिक संजालमा इन्गेजमेन्टको औठी देखाउँदै एक भिडियो पोष्ट गरेकी छिन् । उनका प्रेमी सैम इरानका हुन् । उनी २७ वर्षका छन् । ब्रिट्नीले आफूले […]