एमसीए नेपालले भन्यो कानुनअनुसार नै जग्गा अधिग्रहण

काठमाडौं । एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ । सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अनुदान सहयोगमा एमसीए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेशनका लागि जग्गा अधिग्रहण गरिएको जनाएको छ । उक्त सब–स्टेशनका लागि आवश्यक […]

सम्बन्धित सामग्री

एमसीसी प्रसारणलाइनको जग्गा अधिग्रहण शून्य, बेवास्ताले सीडीओहरू हैरान

१४ चैत, काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए) नेपाल आयोजना कार्यान्वयन (इन्ट्री इन टू फोर्स– ईआईएफ) को ७ महिना बित्यो । तर, यो एमसीए-नेपालले अहिलेसम्म ३१५ किलोमिटरको प्रसारणलाइन परियोजनाको टावर प्याडका लागि एक कित्ता जग्गा पनि अधिग्रहण गर्न सकेको छैन । प्रक्रिया छिटो अघि बढाउन सहजीकरण र ताकेता गर्नुपर्ने एमसीए-नेपालका अधिकारी र परामर्शदाताहरु बेपत्ता […]

एमसीसीको विद्युत प्रसारण लाइनका लागि हेटौंडा र कैलाशमा जग्गा अधिग्रहण गरिंदै

२५ माघ, हेटौंडा । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सन्चालित ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले मकवानपुरको साबिक नामटार, कालिकाटार (हाल कैलाश गाउँपालिका), हेटौंडा-३ र […]

एमसीसी परियोजनाअन्तर्गत प्रसारणलाइनका लागि पाल्पामा जग्गा अधिग्रहण सुरु

अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ४ सय केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत पाल्पामा स्थायी जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

एमसीसीमार्फत बन्ने आयोजनामा कति भयाे पूर्व तयारी ?

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले आयोजनाको हालसम्मको कार्य प्रगति र भावी योजनाबारे जानकारी गराएको छ । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले रातमाटे सबस्टेसनका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम लगभग सकिएको बताए ।

एमसीसीका लागि जग्गा प्राप्ति सुरु

एमसीसी कम्प्याक्ट अन्तर्गत निर्माण हुने विद्युत प्रसारणलाइनको जग्गा अधिग्रहणको प्रारम्भिक प्रक्रिया अघि बढेको छ । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले आज सूचना जारी गरेर पाल्पा, धादिङ र तनहुँमा जग्गा अधिग्रहण प्रारम्भिक प्रक्रिया अघि बढाएको जनाएको छ । जग्गा प्राप्ती ऐन–२०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने भएकाले नापजाँच गर्ने, सर्वेक्षण […]

एमसीए–नेपाल भन्छ : 'अमेरिकी अनुदान सहयोगमा सिर्जना हुने सबै सम्पत्ति नेपालकै हो’

काठमाडौँ– नेपाल सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को अनुदान सहयोगमा एमसिए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा विद्युत् सब–स्टेसनका लागि आवश्यक  ३९८ रोपनी जग्गा अधिग्रहण गर्दा निजी जग्गा-जमिन विद्यमान कानुन र अन्तरराष्ट्रिय वातावरणीय निर्देशिका एवम् म…

एमसीए–नेपाल भन्छ : 'अमेरिकी अनुदान सहयोगमा सिर्जना हुने सबै सम्पत्ति नेपालकै हो’

काठमाडौँ– नेपाल सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को अनुदान सहयोगमा एमसिए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा विद्युत् सब–स्टेसनका लागि आवश्यक  ३९८ रोपनी जग्गा अधिग्रहण गर्दा निजी जग्गा-जमिन विद्यमान कानुन र अन्तरराष्ट्रिय वातावरणीय निर्देशिका एवम् म…

एमसीए नेपालले भन्यो– कानुनअनुसार नै जग्गा अधिग्रहण

काठमाडौँ – एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ। सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी)को अनुदान सहयोगमा एमसीए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेसनका लागि जग्गा अधिग्रहण गरिएको जनाएको छ। उक्त सब–स्टेशनका लागि आवश्यक ३९८ रोपनी […]

नुवाकोटको जग्गा अधिग्रहणको स्वामित्वबारे एमसीएको स्पष्टीकरण

नेपाल सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को अनुदान सहयोगमा एमसीए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटेमा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेसनका लागि अधिग्रहण गरिएको जग्गाका सम्बन्धमा केही सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको एमसीए–नेपाल विकास समितिले जनाएको छ ।उक्त विद्युत् सब–स्टेसनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गरिएको र भविष्यमा नेपाल विद्यु