एमसीसी कम्प्याक्ट अन्तर्गत निर्माण हुने विद्युत प्रसारणलाइनको जग्गा अधिग्रहणको प्रारम्भिक प्रक्रिया अघि बढेको छ । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले आज सूचना जारी गरेर पाल्पा, धादिङ र तनहुँमा जग्गा अधिग्रहण प्रारम्भिक प्रक्रिया अघि बढाएको जनाएको छ । जग्गा प्राप्ती ऐन–२०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने भएकाले नापजाँच गर्ने, सर्वेक्षण […]