रसुवामा मिनीट्रक दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

काठमाडौं- रसुवामा मिनीट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। आमाछोदिङ्मो गाउँपालिका- २ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना भएको हाे। मृत्यु हुनेमा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङ रहेका छन्। प्रहरीका अनुसार तीनै जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे। नेशिङबाट आलु बोकेर ग्रे गाउँतर्फ जाँदै […]

सम्बन्धित सामग्री

दैलेखमा मिनीट्रक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु

काठमाडौं । दैलेखको तालपोखरीमा एलपी ग्यास बोकेको मिनिट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको मिनीट्रक बुधबार बिहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका–३ तालपोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ । दुर्घटनमा परी ट्रकका चालक ३० वर्षीय कृष्ण चौधरी र कामदारद्वय २५ वर्षीय लक्षिराम […] The post दैलेखमा मिनीट्रक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मिनीट्रक दुर्घटनामा दुई जनाको मृत्यु

त्रिशुली –नुवाकोटमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ककनी गाउँपालिका–१ मा मिनीट्रक दुर्घटना हुँदा एक महिला र लिखु गाउँपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको हो । जिल्लाको ककनी गाउँपालिका–१ स्थित महालक्ष्मी थानमा आज भएको मिनीट्रक दुर्घटना हुँदा सोही स्थानकी वसन्ती बलामीको मृत्यु भएको छ । ओखरपौवाबाट तरकारी लिएर […]

मकवानपुरको सिमखोलामा मिनीट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको सिमखोलामा मिनिट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौ–हेटौंडा सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा ना ४ च २३१५ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । तीव्र गतिका कारण ट्रक दुर्घटना भएको बताइएको छ । ट्रक दुर्घटना भएर सडककै छेउमा पल्टिएको छ । तर यात्रु […]

गोरखा मिनीट्रक दुर्घटना : दुई वर्षीया बालिकासहित तीनजनाको मृत्यु

गोरखामा भएको मिनीट्रक दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ। शुक्रबार ११ बजे आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा दुई वर्षीया बालिकासहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको...

गोरखामा मिनि ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

गोरखामा मिनि ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा दुईजना मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

जाजरकोटमा मिनीट्रक दुर्घटना : दुईको मृत्यु

बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना घाइते बनेका छन् । ‍एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।दश जना सवारी उक्त गाडीमा मृतक मध्ये ठेगाना नखुलेका दिलबहादुर शाहीको सनाखत भएको छ भने अर्का मृतक र बेपत्ताको नाम नाम खुल्न सकेको छैन । घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहाद

गोरखामा मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा मिनीट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–९ हनुमानेस्थित सडकमा बा ३ ख ६१९९ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–४ का ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछामका २८ वर्षीय गोमबहादुर बुढाको मङ्गलबार राति मृत्यु भएको हो ।

धादिङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

काठमाडौं : धादिङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। २५ जना सवार मिनीट्रक दुर्घटना हुँदा १९ जना घाइते भएको धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीलेले जानकारी दिए। मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको उनले बताए। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलई हलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको

मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु

बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।