धादिङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

काठमाडौं : धादिङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। २५ जना सवार मिनीट्रक दुर्घटना हुँदा १९ जना घाइते भएको धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीलेले जानकारी दिए। मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको उनले बताए। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलई हलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको

सम्बन्धित सामग्री

धादिङमा ट्रक दुर्घटना: ६ को मृत्यु, ५ जना गम्भीर घाइते

काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकाे छ भने ५ जना गम्भीर घाइते भएका छन्। निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रहरी धादिङले जनाएकाे छ।  धादिङको ...