काठमाडौं। पाकिस्तानबाट हालै आफ्नै देश फर्कन बाध्य पारिएका अफगान शरणार्थीहरूले गम्भीर कठिनाइ भोगिरहेको बताएका छन् । उनीहरूले आवास, खाद्यान्न तथा आधारभूत सेवाको अभावमा जीवन अत्यन्त कठिन बनेको गुनासो गरेका छन् । शरणार्थी बीबी शम्सले टोलो न्यूजसँग आफ्ना भावना बाँड्दै भने,“हामीलाई घर बनाउने जमिन आवश्यक छ । मेरा बच्चाहरू भोकले पीडित छन् । जाडो नजिकिँदै छ, […]
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा भएका गोली प्रहार, आगजनी लगाएका घटनाको अनुसन्धान थालेको छ। आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठन भएको समितिले अनुसन्धान सुरु गरेको हो। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेका अनुसार समितिले आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिको अनुसन्धान गरेर प्रतिवेदन तयार पार्नेछ। सहायक प्रवक्ता काफ्ले भन्छन्, “अनुसन्धान समितिले काम गरिरहेको […]
यदि बजारमा माग बढ्न थाल्यो भने राष्ट्र बैंकले आफुसँग रहेको नोट प्रणालीमा पठाउने मात्रै गर्दैन् थप नोट समेत छाप्छ। कोभीड पछि बैंकिङ च्यानलमार्फत् पैसाको प्रवाह बढाउन राष्ट्र बैंकले करिब दुई खर्ब बराबर नोट छापेरै पठाएको थियो।
कास्की- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोडमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति नै संलग्न रहेको खुलेको छ। पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मेयर आचार्यको घरमा गत मंगलबार जेन-जी समूहको नाममा तोडफोड र आगजानी भएको थियो । मेयर आचार्यको घर तोडफोड र आगजनीमा रास्वपा पोखरा महानगरपालिका वडा नम्बर १० का सभापति चन्द्रबहादुर थापासमेत प्रत्यक्ष संलग्न […]