मुगुको छायानाथ राराले आइतबार विद्यालय बन्द नगर्ने

जिल्लाको छायानाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको छ ।  नेपाल सरकारले जेठ १ गते बाट सातामा शनिबार र आइतबार दुई दिन बीदा गर्ने निर्णय गरेपनि छायानाथ रारा...

सम्बन्धित सामग्री

विद्यालय कर्मचारीकाे चेतावनी : अप्रिय घटना घटे प्रधानाध्यापक जिम्मेवार

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्नो आह्वान विपरीत विद्यालय बन्द नगर्ने सामुदायिक विद्यालयमा कुनै अप्रिय घटना घटे सम्बन्धित प्रधानाध्यापक हुने चेतावनी दिएको छ।परिषद्का अध्यक्ष गंगाराम तिवारीले आजदेखि एक साता सामुदायिक विद्यालय बन्द आह्वान गर्दै नगर्ने विद्यालयलाई यस्तो चेतावनी दिएका हुन्।‘धेरैजसो साथीहरूबाट विद्यालय बन्द गर्ने भन्ने विषयमा प्रअहरूबाट असहयोग भएको जानकारी आएको छ’, उनले भने,‘यदि कुनै अप्रिय घटना भए सोको जिम्मेवार सम्बन्धि

छात्रालाई विद्यालय जान दिन तालिवानसँग युरोपेली संघको माग

छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ। महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ।तालिवान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने भनि गरेको निर्णय लागू हुनु केही घण्टाअगाडि उल्टाउँदै कार्यान्वयन नगर्ने निर्णय गरेको थियो। छात्रालाई विद्यालय जान दिने तालिवान सरकारको निर्णयबाट खुशी भएकाहरू अहिले निराश भएका छन्।उनीहरूले निर्णय कार्यान्वयन गर्न माग गर्दै व

सरोकारवालाको सुझाव : फागुनदेखि विद्यालय खोलौं

२१ माघ, काठमाडौं । सरोकारवालाहरुले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) लाई फागुनदेखि विद्यालय खोल्नुपर्ने सुझाव दिएका छन् । सीसीएमसीले शुक्रबार सरोकारवाला निकायलाई विद्यालय सञ्चालन गर्ने/नगर्ने सम्बन्धी राय लिने क्रममा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् । ‘आज सीसीएमसीसीले के गर्दा उपयुक्त हुन्छ भनेर राय लिएको छ । अब त्यही आधारमा निर्णय लिन्छ होला । अधिकांशबाट […]

तत्काल विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा सिंहदरबारमा छलफल

विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि छलफल सुरु भएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले रातोपाटीलाई जानकारी दिए ।बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्ध

कुश्मा नगरपालिकाले विद्यालय बन्द नगर्ने

पर्वत : सङ्घीय सरकारले माघ १५ सम्म देशभरका शैक्षिक संस्था बन्द गर्न भने पनि कुश्मा नगरपालिकाले भने विद्यालय नगर्ने भएको छ।कोभिड-१९ को संक्रमण बढ्दै गएपछि संघीय सरकारले देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको थियो।बिहीबार कुश्मा नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय बन्द नगर्ने निर्णयमा पुगेको हो।मन्त्रालयको आदेशअनुसार बन्द गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाइएको बैठकमा सबै प्रधानाध्यापक विद्यालय बन्द नगर्ने पक्षमा उभिएका कारण विद्याल

म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय

बेनी । कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई […]

म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय

कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । आज सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो । मन्त्रालयले वार्षिक बिद

उपत्यकाका अधिकांश विद्यालय दशैंअघि नखुल्ने

३० भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले विद्यार्थी संख्या धेरै भएको विद्यालय तत्काल […]

गोकर्णेश्वर नगरपालिकाले विद्यालय बन्द नगर्ने

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले नगर भित्रका विद्यालय सञ्चालनमा रोक नलगाउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गर्न निर्देशन दिए पनि जिल्लासँग समन्वय गरी सञ्चालन गरिने नगरपालिका प्रमुख सन्तोष चालिसेले बताएका छन्।नगरपालिकाले करिब ५ महिनादेखि बन्द रहेका विद्यालय हिजो (मंगलबार) देखि नगरभित्रका सबै निजी तथा सामुदायिक विद्यालय सञ्चालन गरी भौतिक उपस्थितिमै अध्ययन अध्यापन गराउने निर्णय गरेको थियो।सोही निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका थिए। तर जिल्ला प्रशासन कार्यालय काठ

पोखराका विद्यालय बन्द नहुने, वैशाखभित्र परीक्षा सक्नुपर्ने

पोखरा । पोखरा क्षेत्रमा तत्काल विद्यालय बन्द नहुने भएको छ । पोखरा महानगरपालिका र निजी विद्यालयका छाता संगठनबीच भएको छलफलमा तत्काल पोखरा महानगर क्षेत्रभित्रका विद्यालय बन्द नगर्ने सहमति भएको हो ।दिन प्रतिदिन कोरोना संक्रमण वृद्धि भएपछि सवै भन्दा बढी संक्रमण विद्यालयमा देखिएको भन्दै सरकारले शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तर, पोखरा क्षेत्रका विद्यालय भने तत्काल बन्द नगर्ने सहमति भएको हो । । छलफलमा तत्काल विद्यालय बन्द नगर्ने र कक्षा आठ बाहेक सम्पूर्ण कक्षाको परीक्षा य