सरोकारवालाको सुझाव : फागुनदेखि विद्यालय खोलौं

२१ माघ, काठमाडौं । सरोकारवालाहरुले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) लाई फागुनदेखि विद्यालय खोल्नुपर्ने सुझाव दिएका छन् । सीसीएमसीले शुक्रबार सरोकारवाला निकायलाई विद्यालय सञ्चालन गर्ने/नगर्ने सम्बन्धी राय लिने क्रममा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् । ‘आज सीसीएमसीसीले के गर्दा उपयुक्त हुन्छ भनेर राय लिएको छ । अब त्यही आधारमा निर्णय लिन्छ होला । अधिकांशबाट […]