रिजालको कटाक्ष : संसद् बाहिरबाट बजेट ल्याउँदा अहिले बोलेको विषय सम्झिएको भए हुन्थ्यो

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले  नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि व्यंग्य गरेका छन्। संसदमा छलफलको क्रममा पूर्वअर्थमन्त्री पौडेलले बजेटमाथि प्रश्न उठाएपछि पोहोर साल जस्तो संसद् बाहिरबाट प्रस्तुत नभएको भन्दै व्यंग्य गरेका हुन्। ‘पोहोर संसद् बाहिर बाहिर बजेट प्रस्तुत गर्दा अहिले संसदमा बोलेको विषय सम्झिएको भए हुन्थ्यो। उहाँले त्यस बेलामा अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुन्छ भन्नुभएको थियो। कोभिडले उल्लिएको थियो मुलुक

सम्बन्धित सामग्री

शेरबहादुरजी, तपाईंले पनि प्रतिगमन गर्नुभयो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन घोषणा गरेर प्रतिगमन गरेको भन्दै कटाक्ष गरेका छन् । संसद् विघटन गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले व्यङ्ग्य गरेपछि त्यसको जवाफमा सरकारले निर्वाचन घोषणा गरेर अर्को प्रतिगमन गरेको भन्दै जवाफ फर्काएका हुन् ।प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ

लक्ष्मणलाल कर्णको कटाक्ष – ७७ जिल्लामै मन्त्री बनाऔँ, सांसद हटाऔँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उनले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने बताए । ‘म तेस्रो चोटी संसद्‍मा छु । विकास गर्नका लागि प्रधानमन्त्री हुनुपर्‍यो । उपप्रधानमन्त्री वा मन्त्री हुनुपर्‍यो । त्यो भएपछि मात्र आफ्नो क्षेत्रमा विकास

एमालेलाई तालाचाबी बुझाउँदै गजेन्द्रले भने : मन लागे मात्रै संसद् खोल्नुस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले प्रमुख  प्रतिपक्षी दल नेकपा एमालेलाई सभामुखमार्फत संसदमा तालाचाबी बुझाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा तीन घण्टा लामो सम्बोधनपछि सत्तापक्षको सांसदहरुले त्यसको जवाफ दिएपछि एमालेले संसद् अवरोध गरेपछि व्याङ्य गर्दै संसदमा तालाचाबी बुझाएका हुन्। उनले एमालेप्रति कटाक्ष गर्दै भने, ‘प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइँदैन जस्तो लागेको छ। अहिले पनि ठूलो स्वर गर्दा बोल्न पाइँदैन  कि भन्ने चिन्तामै छु। उहा

गोकुलकाे कटाक्ष : बाबुराम र फाँसीवादी हिटलर दाजुभाइ हुन्

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एमालेका नेता गोकुल बाँस्कोटाबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप भएको छ। अध्यक्ष भट्टराईले एमाले ‘बहुदलीय जनवाद’को खोल ओडेको नवफाँसीवादी तत्त्व भएको आरोप लगाएपछि नेता बाँस्कोटाले त्यसको जवाफ फर्काएका हुन्। ‘विनाकारण ६ महिनादेखि संसद् अवरुद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्

महेश बस्नेतको कटाक्ष : देउवा नेतृत्वको 'मापसे' सरकार

काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई 'मापसे सरकार'को संज्ञा दिएका छन्। सत्तापक्षका माननीयलाई परमादेशको सरकारभन्दा चित्त दुखेको भन्दै बस्नेतले भने, 'माधव नेपालको आडमा, प्रचण्डको सहयोगमा देउवा नेतृत्वको सरकार बनेको हुनाले यो मापसे सरकार हो।' एमाले विभाजनका लागि सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको सुन्नमा आएको बताए।'संसद् अधिवेशन अन्त्य गरेर नेकपा एमाले विभाजन गर्न अध्य

ओलीप्रति चित्रबहादुरको कटाक्ष : तिघ्रामा पिप जम्मा भएपछि निचोरेर फाल्नुपर्यो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । जनताले मत दिएर पठाएपनि ओली सरकारले राम्रो काम गर्न नसकेको उनले बताए ।ओली सरकारले संविधान नै च्यात्न खोजपछि संघर्षमा जानुपरेको र अदालतको फैसलाले संविधानको रक्षा गरेको उनले बताए ।  ‘ हामीले समर्थन गरेका हौं । तर तिघ्रामा पिप जम्मा भएमा निचोरेर फाल्नुपर्छ । एमालेभित्रैका साथीहरुले संघर्ष गर्नुभयो । धर्म निरपेक्षता, गणतन्त्र लगायत उपलब्धिहरुलाई बचाउने काम भयोे । संसद् कम्तिमा १८ महिन

संसदमा प्रचण्डको गर्जन : राष्ट्रपति र ओलीमाथि कटाक्ष

साउन ३, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइको प्रधानमन्त्री केपी ओलीले पटक–पटक संसद् विघटन गरेर मुलुकलाई दुर्घटनामा धकेलेको आरोप लगाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभामा आइतबार राखेको प्रस्तावमा बोल्दै दाहालले एउटै प्रधानमन्त्रीले दुई पटकसम्म संसद विघटन गरेर गलत गरेको बताएका हुन् । ओलीको कदमले मुलुकमा […]

ओलीको कटाक्ष : जित्यौं भनेर भाइहरूले लड्डु खाएछन्, के जिते थाहा छैन! (भिडियो)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई भाइको संज्ञा दिँदै कटाक्ष गरेका छन्।बुधबार काठमाडौंमा आयोजित ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रममा ओलीले भने, 'मेरा केही भाइहरूले लड्डु खुवाइ खुवाइ गरेछन्। हामीले जित्यौँ भनेर लड्डु खाएछन्। तर, के जित्यौं भन्ने उहाँहरूलाई चाहिँ थाहा छैन।' ओलीको सिफारिसमा पुस ५ गते राष्टपति विद्यादेवि भण्डारीले विघटन गरेको संसद् सर्वोच्च अदालतले पुनःस्