प्रचण्ड–नेपाललाई ओलीको कटाक्ष : उहाँहरूको आन्दोलन सिसीमा औषधि बेच्नेले रत्नपार्कमा मान्छे जम्मा गरेजस्तै

दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुरु गरेको आन्दोलनप्रति कठोर कटाक्ष गरेका छन् । आफ्नो...

सम्बन्धित सामग्री

प्रचण्डलाई ओलीको कटाक्ष : एमाले जस्तो हुन पाए मान्छे कुट्दै हिंड्थे

२७ जेठ, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल अरु पार्टीहरुसँग तुलना गर्न नसक्ने गरी मजबुत बनेको प्रमाणित भएको बताएका छन् । मोरङमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सिटमा थोरै तलमाथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको बताए । स्थानीय चुनावमा लोकप्रिय भोट सबभन्दा बढी एमालेले पाएको भन्दै उनले […]

नेम्बाङको कटाक्ष : ‘खनालको अभिव्यक्ति आएदेखि हाछ्युँ शुरु’

इलाम : स्थानीय निर्वाचनको चुनावमा प्रचारप्रसारका लागि गृहजिल्ला इलाममा रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले छाडेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि फेरि कटाक्ष गरेका छन्।शनिबार फाकफोकथुम गाउँपालिकामा आयोजित एमालेको चुनावी जनसभालाई सम्बोधन गर्दै नेम्बाङले ‘नाम बिर्सिए पनि हिजो अस्तिसम्म आफ्नै नेता भएजस्तो लाग्ने मान्छे अहिले कता पुग्नुभयो थाहा छैन’ भन्दै खनालप्रति कटाक्ष गरे।केही समयअघि खनालले चुनावमा ओलीको बाकस खाली गराउनुपर्ने र नेकपा एमालेला

बुद्धि धेरै खेलाए प्रचण्ड भईन्छः ओली

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रति कटाक्ष गर्दै धेरै बुद्धि खेलाए मान्छे प्रचण्ड बन्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादी पार्टी र अध्यक्ष माधव नेपाललाई पनि कटु व्यंग्य गरे। ‘फुटेको एउटा टुक्रो एकीकृत पार्टी रे,’ ओलीले भने, ‘पदाधिकारी पनि भर्न मान्छे नभएर खाली छोडेका छन्।’

ओलीको कटाक्ष : माने पार्टीले पदाधिकारी बनाउन विकाउ माल खोज्दैछ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टीको पदाधिकारी बनाउनको लागि मान्छे नपाएको बताएका छन्।  काठमाडौंमा आयोजना गरेको एमाले विशेष प्रदेश कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘म माने पार्टीको कार्यक्रम हेर्दै थिएँ। माने पार्टी पदाधिकारी पार्टी भएछ। अहिले पदाधिकारी बनाउने मान्छे पुगेका छैन। कोही विकाउ माल भेटिन्छ कि भनेर लागेका छन्।’ एमाले देश र राष्टियतासँग जिम्मेवार पार्टी रहेको दाबी गरे। ओलीले भने, ‘हामी कसैको पार्टी कार्यालय

ओलीको कटाक्ष : माने पार्टीले पदाधिकारी बनाउन विकाउ माल खोज्दैछ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टीको पदाधिकारी बनाउनको लागि मान्छे नपाएको बताएका छन्।  काठमाडौंमा आयोजना गरेको एमाले विशेष प्रदेश कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘म माने पार्टीको कार्यक्रम हेर्दै थिएँ। माने पार्टी पदाधिकारी पार्टी भएछ। अहिले पदाधिकारी बनाउने मान्छे पुगेका छैन। कोही विकाउ माल भेटिन्छ कि भनेर लागेका छन्।’ एमाले देश र राष्टियतासँग जिम्मेवार पार्टी रहेको दाबी गरे। ओलीले भने, ‘हामी कसैको पार्टी कार्यालय

ओलीको कटाक्ष : माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेका मान्छे हुन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेको मान्छे भएको टिप्पणी गरेका छन्।  काठमाडौं जिल्ला कमिटीबाट आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालको भ्रममा परेर झुक्किएको मान्छेहरू फर्किनुहोस्। माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थ हिँडेका मान्छे हुन्।’ आफ्नो व्यक्तिगत स्वार्थ र कुण्ठालाई लिएर कार्यकर्ताको राजनीतिक भूमिकाप्रति खेलवाड गरेको आरोप लगाए। कम्युनिष्ट आन्दोलनविरुद्ध लागेर माधव नेपालले पार्टी क

नेपालप्रति ओलीको कटाक्ष – यति सारो लाजसरम पचेको मान्छे जिन्दगीमा देखेको थिइनँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफ्नो पार्टीको बदनाम र चरित्रहत्या गरेको आरोप लगाएका छन्। एमालेको काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेपालले एमालेलाई...

माधव नेपालप्रति ओलीको कटाक्ष : सांसदहरुलाई घर घरबाट थुतेर, थुनेर राखियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालप्रति कटाक्ष गरेका छन् । उनले एमाले फुटाउन सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए ।बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् । ‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो’ ओलीको आरोप छ ।उनले रिसोर्

आलोचना गर्नेहरुका नातापाता, सरसम्बन्ध कसैलाई कहिल्यै कोरोना नलागोस्

नेकपा प्रवक्ता प्रदीपकुमार ज्ञवालीले छ्ुद्र ढङ्गले राष्ट्रपतिमाथि आलोचना गर्नेलाई वा उसका परिवार, आफन्त कसैलाई पनि कोरोना नलागोस् भनेर प्रार्थना गरेका छन् । राष्ट्रपति देशको सर्वोच्च पदाधिकारी,संविधानको रक्षक र अभिभावकको हैसियतले खोप ल्याएर नागरिकको जिवन रक्षा गर्ने कार्यलाई न्युनतम ‘प्रोटोकल’ को रुपमा व्याख्या गरिएको बताए। ‘मान्छे बाँचे भने राजनीति गरौला अहिले राजनीति छोडीदेउ भन्दै उनले विपक्षी दलका नेताहरुलाई कटाक्ष गरेका छन्