गठबन्धन जोगाउन देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा तीन शीर्ष नेताबीच आज साँझ भेटवार्ता भएको हो । उनीहरुबीच झण्डै २ घण्टा भेटवार्ता भएको बताइएको छ । यसअघि पनि नेता नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटवार्तामा निजगढ […]