दूधको मूल्य वृद्धि हुँदा अरू के–के को मूल्य बढ्छ ?

सरकारले मन्त्रीपरिषद्को बैठकबाट दूधको समर्थन मूल्य बढाएको छ । यसअघि, प्रतिलिटर मूल्य ४९.५२ रुपैयाँ कायम दूधको मूल्य ६.५२ रुपैयाँ अर्थात् १३.१७ प्रतिशतले बढेर ५६.०४ रुपैयाँ पुगेको छ । यद्यपि, किसानले पाउने मूल्य तोकिए पनि अहिलेसम्म उपभोक्ताले किन्ने मूल्य तोकिएको छैन । यसअघि प्रतिलिटर ७६ रुपैयाँ कायम दूधको उपभोक्ताले किन्ने मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएर ८६ रुपैयाँ पुर्‍याउने तयारी भइरहेको बताइएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा किसानहरूले दुई महिना अघि दूधको उत्पादन लागत बढ्दा मूल

सम्बन्धित सामग्री

दूधको मूल्य ७० रुपैयाँ बनाउन माग

भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष किशोर बगालेले दूधको मूल्य न्यूनतम ७० रुपैयाँ कायम गर्न माग गरे । दूध उत्पादनमा उपभोग हुने कच्चा पदार्थको मूल्य बढेकाले दूधको मूल्य बढाउनुपर्ने उनले बताए । सरकारले गत वर्ष माघमा प्रतिलिटरमा दूधमा ६ रुपैयाँ […]

दूधको मूल्य वृद्धि फिर्ता

काठमाडौं, पुस २०। डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य वृद्धि फिर्ता गर्न सहमत भएका हुन् । डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए […]

निजी डेरीहरूले बढाएको दूधको मूल्य फिर्ता

काठमाडौं । सरकारले निजी डेरीहरुलाई दूधको मूल्य बढाउने निर्णय फिर्ता लिन निर्देशन दिएको छ । एकलौटी रुपमा दूधको मूल्य बढाएका निजी डेरीहरुसँग आइतबार कृषि तथा पशुपंक्षी मन्त्रालयले गरेको छलफलपछि मन्त्रालयले मूल्य वृद्धि तत्काल फिर्ता लिन भनको हो । दूधको उत्पादन लागत, बजारलगायतका विषयको अध्ययन गरेपछि मात्रै निर्णय गर्ने गरी मूल्य वृद्धि फिर्ता गराइएको राष्ट्रिय दूग्ध […]

डेरी व्यवसायीद्वारा एकतर्फी रुपमा दूधको मूल्य वृद्धि

काठमाडौँ – केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन् । सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे निकायम निकायले कुनै कदम चालिसकेको छैन । डेरी क्षेत्रकै अन्य व्यवसायीलेसमेत यसको विरोध गरिरहेका छन् । राष्ट्रिय दुग्ध विकास नीति २०७८ […]

कास्कीमा दूधको मूल्य वृद्धि, कति पुग्यो ?

कास्की दूध व्यवसाय सङ्घ कास्कीको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य वृद्धि गरेको छ । किसानको व्यावसायिक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य वृद्धि गर्नुपरेको जनाइएको छ । सङ्घले प्रेस विज्ञप्ति प्रकाशित जारी गरी नेपाल सरकारले २०७८ माघ १७ गते दूधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यही मिति २०७८ फागुन ०५ देखि लागू हुने गरी बढेको जनाएको छ ।सङ्घका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०% किसानलाई र ३०% व्यवसायीलाई रहने गरी दूधको मू

कास्कीमा दूधको मूल्य वृद्धि

कास्की दूध व्यवसाय सङ्घ कास्कीको आज बसेको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य वृद्धि गरेको छ । किसानको व्यावसायिक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य वृद्धि गर्नुपरेको जनाइएको छ । सङ्घले प्रेस विज्ञप्ति प्रकाशित जारी गरी नेपाल सरकारले २०७८ माघ १७ गते दूधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यही मिति २०७८ फागुन ०५ देखि लागू हुने गरी बढेको जनाएको छ । सङ्घका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०% किसानलाई र ३०% व्यवसायीलाई रहने गरी दूधको मूल्य वृद्धि भएको निर्णय गरिएको उ...

दूधको मूल्य वृद्धि एक सातासम्म कार्यान्वयन भएन, किसान मारमा

नेपाल सरकारले दूधको मूल्य बढाउने निर्णय गरे पनि कार्यान्वय नहुँदा किसान मारमा परेका छन्। निर्णय कार्यान्वय नहुँदा किसानहरुले पुरानै मूल्यमा दूध बिक्री गर्न बाध्य छन्।...

दूधको मूल्य बढाउन गृहकार्य सुरु

काठमाडौं, मंसिर ९ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ। सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ। बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धि गर्ने विषयमा सरोकारवालासँग […]

दूधको मूल्य वृद्धि गर्ने तयारीमा सरकार

काठमाडौँ । पछिल्लो समय सबै खाद्य बस्तुको मूल्य वृद्धि भएसँगै सरकारले दूधको पनि मूल्य वृद्धि गर्ने तयारी गरेको छ । दूग्ध विकास बोर्डले केन्द्रीय दुग्ध उत्पादक सहकारी र निजी क्षेत्रको प्रस्ताव अनुसार नै दूधको मूल्य वृद्धि गर्न लागेको हो । दूग्ध विकास संस्थानका महाप्रबन्धक रुद्धप्रसाद पौडेलले दूधको मूल्य वृद्धिका लागि छलफल भएको बताए । पौडेलले […]