‘निर्धक्क हुनुस्, सुरक्षा मजबुत छ’

सुरक्षा प्रबन्ध प्रभावकारी रहेको भन्दै सुरक्षा निकायले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् । दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा नेपाली सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी योजनाबद्ध रुपमा क्रियाशील रहेको गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले प्रस्ट पारेका छन् ।

सम्बन्धित सामग्री

तिहारमा काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाएका छौं : प्रहरी

काठमाडौं : तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ।दशैंमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रवन्ध मिलाएको काठमाडौं प्रहरीले जनाएको हो।आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरे।उन

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुहोस्ः गृहमन्त्री खाण

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्। बिहीबार रुपन्देहीमा घरदैलोका क्रममा उनले भने, ‘सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला।’ उनले गत वैशाखमा पनि एकैदिन देशैभरि एकैचरणमा […]

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस् : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा एक अन्तर्वार्तामा उहाँले भन्नुभयो, “सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।” उहाँले गत वैशाखमा […]

उपत्यकाको सुरक्षा मजबुत पारिएको छः प्रजिअ उपाध्याय

काठमाडौं,८ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले राससलाई जानकारी दिए । उनले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन […]

उपत्यकाको सुरक्षा मजबुत पारिएको छ : काठमाडौं प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले जानकारी दिए ।उनले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको बताए । प्रजिअ उपाध्यायले भने,“कुनैपनि विपद्जन्य घटना केही पनि छैन, उच्च सुरक्षा

‘उपत्यकाको सुरक्षा मजबुत पारिएको छ’

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । उनले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको […]

रुस र चीन सुरक्षा सम्बन्धलाई थप मजबुत बनाउन सहमत

एजेन्सी । रुस र चीन सुरक्षा सम्बन्धलाई थप मजबुत बनाउन सहमत भएका छन् । रुसको राष्ट्रिय सुरक्षा परिषदका सचिव निकोलाई पात्रुसेभको बेइजिङ भ्रमणका क्रममा दुई देशबीच सुरक्षा सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने सहमति भएको हो । रणनीतिक साझेदारी गर्ने तथा आपसी सहयोगलाई अरु ब्यापक बनाउने सहमति भएको बताइएको छ । रुसी र चिनियाँ चासो र हीतलाई […]

शाान्ति सुरक्षा मजबुत बनाइने

बैतडी  ।  बैतडी र दार्चुलाका जिल्लाको अन्तरजिल्ला सुरक्षा समन्वय बैठकले शाान्ति सुरक्षा मजबुत बनाउने निर्णय गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखेर दुवै जिल्लाका अधिकारीबीच बलाँचमा मंगलबार बैठक बसेको थियो । बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसँगको समन्वय लगायतका विषयमा बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी […]

हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा मजबुत पार्न अघि बढ्यो अस्ट्रेलिया

एजेन्सी। अस्ट्रेलिया उत्तरी क्षेत्रमा देशको हित र सुरक्षालाई दृष्टिगत गर्दै हिन्द–प्रशान्तमा सुरक्षा स्थिति मजबुत पार्न अग्रसर भएको छ। अस्ट्रेलियाले चारवटा प्रमुख सैन्यप्रशिक्षण केन्द्र स्थापना गर्नुका साथै उक्त क्षेत्रको उन्नतिका लागि ७४.७ करोड डलर लगानी गर्ने भएको छ। हिन्द–प्रशान्त क्षेत्रमा चीनको आक्रामक उपस्थितिका चिन्तित अस्ट्रेलियाले उक्त क्षेत्रमा सुरक्षा मजबुत पार्न ध्यान केन्द्रित गरेको प्रधानमन्त्री स्कट मोरिसनले बुधबार बताएका हुन्।

हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा मजबुत पारिन्छः कमला ह्यारिस

काठमाडौं। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिका र जापान मिलेर हिन्द–प्रशान्तमा शान्ति, समृद्धि तथा सुरक्षा बढाउन मिलेर प्रयास गरिने बताएकी छन्। शुक्रबार जापानी प्रधानमन्त्री योसिहिदे सुगासँगको भेटपछि उनले यस्तो बताएकी हुन्।ह्यारिसले भनिन्, ‘जापानी प्रधानमन्त्रीसँग राम्रो कुरा भयो। अब हामी मिलेर हिन्द–प्रशान्त क्षेत्रको सुरक्षालाई मजबुत पार्नेछौं।’ नयाँ सरकार बनेपछि अमेरिका जाने सुगा पहिलो उच्च तहका नेता हुन्।(एजेन्सी)