पाकिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको युएईले १०५ रन बनाएर आउट भयो। युएईको लागि कप्तान म्हम्मामद वासिमले १४ रन बनाए। युएईको लागि सर्वाधिक रनको योगदान राहुल चोपडाले ३५ रन बनाए।
भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका छन् । प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा ९ बाट कक्षा १२ सम्म यो शिक्षा लिने व्यवस्था गरिएको […]