नेकपा समाजवादीको बैठक : सरकारमा जाने मत बलियो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन्।शनिबारदेखि जारी नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।जारी बैठकमा अधिकांश सदस्यले विगतमा सहकार्य गरेको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले बताए।एकीकृत समाजवादीले

सम्बन्धित सामग्री

नेकपा समाजवादीको बैठक : मन्त्री फिर्ता गर्ने सचिवालयको निर्णय अनुमोदन

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने यसअघि सचिवालय बैठकले गरेको अनुमोदन गरेको छ । मंगलबारबाट सुरु भएको स्थायी कमिटी बैठकले सचिवालयको निर्णय अनुमोदन भएसँगै पार्टीले सरकारमा नयाँ मन्त्री पठाउने सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । त्यस्तै बैठकले अध्यक्ष माधव नेपालको चुनावी समिक्षा प्रतिवेदनसहित १० भन्दा बढी प्रतिवेदनहरू पारित गरेको छ । जसमा नेता खनालले राखेको एसपीपी अनुमोदन गर्न नहुने भन्दै सरकारलाई गम्भीर ध्यानाकर्षण गराउने समेत रहेको छ । बैठकले आगामी असार

मन्त्री हेरफेर नियमित प्रक्रिया : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर नियमित प्रक्रिया भएको बताएका छन्।नेकपा समाजवादीको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको थियो।स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ मन्त्री थिए। उनीहरू सबैलाई फिर्ता बोलाइएको छ। स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङको भने बढुवा भएको छ।नया