नेकपा समाजवादीको बैठक : मन्त्री फिर्ता गर्ने सचिवालयको निर्णय अनुमोदन

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने यसअघि सचिवालय बैठकले गरेको अनुमोदन गरेको छ । मंगलबारबाट सुरु भएको स्थायी कमिटी बैठकले सचिवालयको निर्णय अनुमोदन भएसँगै पार्टीले सरकारमा नयाँ मन्त्री पठाउने सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । त्यस्तै बैठकले अध्यक्ष माधव नेपालको चुनावी समिक्षा प्रतिवेदनसहित १० भन्दा बढी प्रतिवेदनहरू पारित गरेको छ । जसमा नेता खनालले राखेको एसपीपी अनुमोदन गर्न नहुने भन्दै सरकारलाई गम्भीर ध्यानाकर्षण गराउने समेत रहेको छ । बैठकले आगामी असार