नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौँ । नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी हुन् । ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था अनुसार यसअघि राष्ट्रपतिले मनोनीत गरेका रामनारायण बिडारीको समय सकिएपछि रिक्त पदमा दाहाल नियुक्त भएका हुन् । नेकपा माओवादी केन्द्रका […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै [लाइभ]

नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्माबीच प्रतिस्पर्धा भइरहेको छ ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले मतदान नगर्ने

काठमाडौं : राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा  अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ। राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनै पनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिए।बैठकका अध्यक्ष पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल र नेपाली कांगेसका तर्फबाट युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तु भएको छ।

प्रचण्डका भाइ नारायण बने राष्ट्रिय सभा सदस्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् ।

प्रचण्डका भाइ नारायण बने राष्ट्रिय सभा सदस्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् ।

प्रचण्डका भाइ नारायण बने राष्ट्रिय सभा सदस्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् ।

प्रचण्डका भाइ नारायणप्रसाद राष्ट्रिय सभा सदस्यमा मनोनित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् ।

राष्ट्रिय सभा सदस्यमा मनोनीत भए नारायणप्रसाद दाहाल

काठमाडौँ- चितवनका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी हुन्। नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनीत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि राष्ट्रपतिले मनोनीत […]

प्रचण्डका भाइ राष्ट्रिय सभामा मनाेनीत

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई आज शुक्रवार राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका काकाका छोरा नारायण दाहाललाई राष्ट्रिय सभामा मनोनित गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा दाहाल मनोनीत हुनुभएको हो ।

प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्य मनोनीत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन् । शुक्रबार सरकारको सिफारिसमा उनले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी हुन् । उनी प्रचण्डका काकाका छोरा हुन् ।  नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  रामनारायण बिडारीको कार्यकाल सकिएपछि रिक्त रहेको...