मुस्लिम कैदीबन्दीद्वारा कारागारमै इद

मुस्लिम समुदायका कैदीबन्दीले शनिबार कपिलवस्तु कागरागारभित्रै इदउल फित्र मनाएका छन्।

सम्बन्धित सामग्री

जनकपुरमा उल्लासमय इद [तस्बिरहरू]

इस्लाम धर्मालम्बीहरूले महान चाड इल उल फित्र(इद) धुमधामका साथ मनाइँदै छ।  शुक्रबार साँझ मुस्लिम सामुदायले चन्द्रमा देखेपछि शनिबार बिहानै इद उल फित्रका नमाज पढी ईद पर्व मनाउने गरिन्छ। यो पर्वको अवसरमा...

बकर इद पर्व

इस्लाम धर्मावलम्बीहरुको ठुलो चाड बकर इद पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित कार्यक्रममा धर्मालम्बीहरु नमाज(प्रार्थना) गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस

नेपालगन्जमा बकर इद धुमधामले मनाइँदै

नेपालगन्ज- नेपालगन्जका इस्लाम धर्मावलम्बीहरूले आज यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । बिपीचोकस्थित इदगाहमा भेला भएर उनीहरूले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् । इद उल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने […]

‘इद मुबारक !’ फोटो फिचर

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदैछ। रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने विधि छ।मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने परम्परा छ।काठमाडौंको घण्टाघरस्थित कास्मिरे मस्जिदमा आइतबार बकर इद मनाउँदै गरेका मुस्लिम धर्मावलम्बी–

नेपालगञ्जमा बकर इद धुमधामले मनाइँदै

नेपालगञ्जका इस्लाम धर्मावलम्बीहरूले आज यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । बिपीचोकस्थित इदगाहमा भेला भएर उनीहरुले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् ।इद उल फितर अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह

मुस्लिम समुदायले आज बलिदानीको पर्व बकर इद मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज आइतबार बकर इद पर्व मनाउँदैछन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको […]

इद-अल-अधाले सामाजिक सद्भाव सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान् चाड इद–उल–अधा(बकर–इद)को अवसरमा शुभकामना व्यक्त गरेका छन्।...

मुस्लिम समुदायमा इद उल फित्रको रौनक

काठमाडौं : नेपालमा रहेका मुस्लिम धर्मावलम्बी इद (इद उल फित्र) पर्व मनाउँदै छन्। देशभर रहेका मुस्मिल धर्मावलम्बीले नमाज पढेर तथा एक–आपसमा शुभकामना साटासाट गरेर इद मनाउन थालेका हुन्।इदका अवसरमा सरकारले मंगलबार सार्वजनिक  विदा दिएको छ।

नेपालगञ्जमा धुमधामले मनाइयो इद

इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) नेपालगञ्जमा आज हर्षाेल्लासका साथ धुमधामले मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि नेपालगञ्जको इदगाहमा आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको थियो । सडकमा खचाखच मुस्लिम भक्तजन कोही सडकमा, कोही मस्जिदभित्र त कोही घरका छतछतमा बसेर नवाज पढ्दै थिए । …

सकियो रमजान, इद मुबारक !

काठमाडौं : आज इदुलफित्र। इस्लाम धर्मावलम्बीले इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरिरहेका छन्। काठमडौंको कश्मिरी मस्जिद र जामे मस्जिदमा बिहानै देखि मुसलमान समुदायका मानिसहरुको घुइँचो छ। उनीहरु एकआपसमा अँगालो मारेर ‘इद मुबारक’ भन्दै पर्वको खुशीयाली साटासाट गरिरहेका छन्। गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण इद प्रभावित भएको थियो। यो वर्ष…