मोरक्को तेस्रो हुँदै अन्त्य गर्न चाहन्छ विश्वकप यात्रा

कतारमा जारी फिफा विश्वकपमा अब निर्णायक दुई खेलहरु बाँकी छन्। जसअन्तर्गत पहिलो खेल अर्थात तेस्रो स्थानका लागि शनिबार राति क्रोएसिया र मोरक्को प्रतिस्पर्धा गर्दैछन्। समूह चरणमा भिडेका यी दुई टिम दोस्रो पटक तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। विश्वकपमा अफ्रिकन महादेशको शान बनाएको मोरक्को अन्तिम खेलमा सुखद् यात्रा निकाल्दै तेस्रो स्थानसहित घर फर्किने योजनामा […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल: अब कुन-कुन टिम पुग्लान् फाइनलमा?

काठमाडाैँ – कतार विश्वकप फुटबलमा शनिबार भएको क्वाटरफाइनलको अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति फ्रान्सले इंग्ल्यान्डलाई हराएसँगै विश्वकपको अन्तिम चारको समीकरण तयार भयो। जहाँ अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम ४ मा पुग्न सफल रहे। रोमाञ्चक क्वाटरफाइनल भिडन्तबाट पाँच पटकको च्याम्पियन ब्राजिल बाहिरिंदा दाबेदार पोर्चुगलको पनि विश्वकप यात्रा अन्त गर्न बाध्य भयो। […]

बेल्जियमको विश्वकप यात्रा समाप्त

फिफा वरीयतामा दोस्रो स्थानमा रहेको युरोपेली फुटबलको हेवीवेट बेल्जियम क्रोएसियासँगको खेल ० ० को बराबरीमा सकिएपछि विश्वकप २०२२ बाट बाहिरिएको छ। उनीहरु अब नकआउट चरणमा पुग्न सक्ने छैनन् । रेड डेभिल्सलाई यो खेल जित्न आवश्यक थियो। तर बराबरी भएपछि मोरक्को र क्यानडाबीचको खेलले महत्व राख्यो । पछिल्लो फिफा विश्वकपमा कुनै पनि अफ्रिकी देश नकआउट चरणमा […]

साबिक उपविजेता क्रोएसिया मोरक्कोसँग भिड्दै

विश्वकप फुटबल साविक उपविजेता क्रोएसियाले बुधबारबाट विश्वकप यात्रा सुरु गर्दै छ। पहिलो खेलमा युरोपियन ुडार्क हर्सु क्रोएसिया अफ्रिकन प्रतिद्वन्दी मोरक्कोसँग प्रतिस्पर्धा गर्दै छ।कतार स्थित अल बायत स्टेडियममा हुने समूह एफ को खेलमा युरोपियन राष्ट्र क्रोएसिया आफ्नो अघिल्लो विश्वकपको दबदबाबलाई पुन जाग्रित गराउन चाहन्छ। यी दुईबिचको खेल दिउँसो ३:४५ मा सुरु हुँदै छ।मोरक्को लगातार दोस्रो र समग्रमा छैटौं पटक विश्वकप खेल्दै छ। तर मोरक्कोको भने विश्वकपमा सहभागिता भए पनि कमजोर विगत रहेको छ। रुस विश्वकपमा मोर