सिरियाली मानवीय सङ्कट उच्च : संयुक्त राष्ट्र

सिरियामा एक दशकभन्दा बढी को विनाशकारी गृहयुद्धमा मानवीय सहयोगको खाँचो रहेको रेकर्ड गरिएको सङ्ख्यामा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहयोग मामिला हेर्ने निकाय (ओसिएचए)ले बुधबारको अन्ततिर प्रकाशित एउटा रिपोर्टमा भनेको छ, ‘सिरियामा कम्तीमा एक करोड ४६ लाख मानिसहरूलाई मानवीय सहायताको खाँचो छ र यो गत वर्ष एक करोड ३४ लाख भन्दा कम थियो ।’सिरिया द्वन्द्वका लागि संयुक्त राष्ट्र सङ्घका उप क्षेत्रीय मानवीय संयोजक मार्क कट्सले भने, ‘संकट सुरु भएदेखि नै

सम्बन्धित सामग्री

गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा राष्ट्र सङ्घका महासचिवको चिन्ता

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गरेका छन्।...

गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा राष्ट्र सङ्घका महासचिवको चिन्ता

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गरेका छन्।...

‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने वन मन्त्रालय तयारी

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घीय सम्मेलन ९कोप(२७० को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्र सङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय सङ्कट सुरु भएको भनेकाले नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन […]

‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ ।     संयुक्त राष्ट्र सङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय सङ्कट सुरु भएको भनेकाले नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा वातावरण मन्त्रालय पुगेको बताइएको छ ।वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जलवायु सङ्कटकाल&r

अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोगका लागि राष्ट्र सङ्घको अपिल

काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोगका लागि अपिल गरेको छ । जेनेभामा भएको सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गरिएको हो । राष्ट्र सङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी समेत दिएको छ । गएको महिना तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । त्यहाँ तत्कालै खाना, औषधि र सरसफाइ अति आवश्यक रहेको राष्ट्र सङ्घले जनाएको छ । ६० करोड डलर सहयोग जुटाउन सके दशौँ लाख मानिसलाई राहत पुग्ने भनिएको बीबीसीले जनाएको छ। राष्ट्र सङ्घले सहायताकर्मीलाई नरोक्न पनि तालिबा...