जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमन गर्दै

झापा । जिल्ला प्रशासन कार्यालय झापाले दशैं नजिकिंदै गर्दा तीब्र रुपमा बजार अनुगमन गर्न सुरु गरेकाे छ । चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेसहितको टोलीले बजारको अनुगमन गरेको हो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच साझेदारी गर्दै जिल्ला प्रशासन कार्यालयले बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकामा रहेका बजारको […]

सम्बन्धित सामग्री

धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटा

धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता अधिकार मञ्च कर कार्यालय घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि । तस्बिर : कारोबार

चाडपर्व लक्षित बजार अनुगमन

सोमबार दसैँ,तिहार,छठजस्ता महान पर्वलाई लक्षित गरी जिल्लाका बजार अनुगमन थालेको हो। जिल्ला प्रशासन कार्यालय कालिकोट,खाँडाचक्र नगरपालिका,घरेलु तथा साना उद्योग कार्यलय,उद्योग वाणिज्य संघ कालिकोटलगाएतले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन्।...

बजार अनुगमन : वर्षभरि चुपचाप चाडबाडमा चहलपहल

मुगु-  मुगु सदरमुकाम गमगढी बजारमा प्रशासनले बजार अनुगमन थालेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, छायाँनाथ–रारा नागरपालिका, जिल्ला प्रहरी कार्यालय, पशु  कार्यालय, नागरिक समाज तथा सञ्चारकर्मीलगायत निकायको संयुक्त सहभागितामा आइतबार र सोमबार विशेष चहलपहलका साथ बजार अनुगमन भएको छ । वर्षैभरि चुपचाप बस्ने यी निकाय चाडबाड लागेपछि बजार […]

संखुवासभाको तुम्लिङटारमा बजार अनुगमन

संखुवासभाको खाँदबारी नगरपालिका–९स्थित तुम्लिङटारको बजार अनुगमन गरिएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यलय, खाँदबारी नगरपालिका, संखुवासभा उद्योग वाणिज्य संघ र पत्रकार महासंघ लगायतका टोलीले संयुक्त रुपमा...

गुनासो बढेपछि बजार अनुगमन

धनकुटा : धनकुटामा बुधबार बजार अनुगमन गरिएको छ। बजारमा म्याद गुज्रेका खाद्य सामान रहेको, मूल्य बढि लिएको गुनासोका आधारमा केही होटल, मिनी मार्केट, किराना पसल, डिलरको अनुगमन गरिएको हो।धनकुटामा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यलय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य संघ धनकुटाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो।अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको छ भने मूल्यसूची अनिवार्य टाँस गर्न निर्देशन दिइएको जिल्ला प

ललितपुरमा बजार अनुगमन

काठमाडौँ,२५ साउन । जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी लगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको सो टोलीले आज चस्मा पसलको नाम राखेर जुत्ता तथा चप्पल एवं बच्चाको कपडा आदि समेत बिक्री वितरण गरेको पाएसँगै सिल गरेको हो । […]

गुनासो बढेपछि बजार अनुगमन सुरु

काठमाडौँ,१७ साउन । डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानी गरी मूल्यवृद्धि गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न सुरु गरेकोे छ । जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिदै आएको गुनासो बढेपछि बजार अनुगमन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण […]

जनगुनासो बढेपछि बजार अनुगमन सुरु

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा उद्योग वाणिज्य संघले संयुक्तरूपमा यहाँका विभिन्न बजार अनुगमन गर्न थालेका छन्।...

चाडपर्व लक्षित बजार अनुगमन : १ लाख बढीको अखाद्य वस्तु बरामद

बैतडी : चाडपर्वलाई लक्षितगर्दै बैतडीमा बजार अनुगमन थालिएको छ। गौरा पर्व, तीज र दशैं तिहार नजिकिए पछि अनुगमन तीव्र पारिएको छ।अनुगमनका क्रममा हालसम्म १ लाख बढी मूल्य बराबरकाे अखाद्य तथा म्याद गुज्रेका बस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। संयुक्त अनुगमन टोलीले जिल्लामा गत मंगलबारबाट बजार अनुगमन थालेका हो।संयुक्त बजार अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गर्दा एक लाख बढीको म्याद नाघेको सामग्री बरामद गरेको हो। बजार अनुगमनमा

एक सातादेखि निरन्तर बजार अनुगमन

खाद्य सामग्रीको मूल्यवृद्धि भएको जनगुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले एक सातादेखि निरन्तर बजार अनुगमन गरिरहेको छ ।बजारमा म्याद गुज्रेका सामान बिक्री भइरहेको, दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि भएको गुनासो आएपछि निषेधाज्ञाका क्रममा पनि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।“अनुगमनमाका क्रममा सबै खुद्रा पसल तथा होलसेल पसलमा म्याद गुज्रेका सामानहरु भेटिएका […]