कांग्रेससम्बद्ध कर्मचारी युनियनको अध्यक्षमा पोखरेलको उम्मेदवारी

३० पुस, काठमाडौं । नेपाली कांग्रेससम्बद्ध कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन संघको अध्यक्ष पदका लागि गोपाल प्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरेल युनियन संंघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा हालका केन्द्रीय सदस्य हुन् । कर्मचारी युनियन संघको महाधिवेशन तथा नयाँ नेतृत्वको लागि निर्वाचन आगामी फागुन ८ देखि १० गतेसम्म चितवनमा …

सम्बन्धित सामग्री

निजामती कर्मचारी युनियनको उम्मेदवारी घोषणा

काठमाडौं, (नेस) । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल निजामती कर्मचारी युनियनको फागुन २१ देखि २३ सम्म हुने ८औं महाधिवेशनको लागि प्यानलसहित उम्मेदवारी घोषणा भएको छ । शुक्रबार काठमाडौंको एक कार्यक्रममा सुरेन्द्रप्रसाद अधिकारीको अध्यक्षमा निर्वाचनमा जाने गरी उम्मेदवारी घोषणा भएको हो । उक्त समितिको वरिष्ठ उपाध्यक्षमा सुवासकुमार कोइराला, खुला उपाध्यक्षमा एकनारायण शर्मा काफ्ले, प्रदेश नम्बर १ […]

नेपाल निजामति कर्मचारी युनियनको नेतृत्वमा युवाको दावी

नेपाली काङ्गेसनिकट नेपाल निजामति कर्मचारी युनियनको आठौँ अधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा हुने क्रम तीव्र छ। अध्यक्षमा वर्तमान अध्यक्ष गोपाल पोखरेल र वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुने निश्चित हुँदै गर्दा उपाध्यक्ष महासचिव र सचिवलगायत पदाधिकारीमा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ।

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा सेनको उम्मेदवारी

नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा राजेश सेन नेतृत्वको प्यानल खडा भएको छ । यही पुस २३ र २४ गते हुन गइरहेको ८ औं नेपाल निजामती कर्मचारी युनियनको अधिबेशनमा अध्यक्ष पदका लागि सेनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा सेनको उम्मेदवारी

नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा राजेश सेन नेतृत्वको प्यानल खडा भएको छ । यही पुस २३ र २४ गते हुन गइरहेको ८ औं नेपाल निजामती कर्मचारी युनियनको अधिबेशनमा अध्यक्ष पदका लागि सेनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कर्मचारी युनियनको अध्यक्षमा वुढाथोकीको उम्मेदवारी

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) कोसातौ महाधिवेशनका लागि केन्द्रीय सदस्य राजेन्द्र वुढाथोकीले अध्यक्षको उम्मेदवारी घोषणा