कर्मचारी युनियनको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा, वरिष्ठ उपाध्यक्षमा कट्‌वाल र महासचिवमा फुँयाल

काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको आठौं अधिवेशनमा वर्तमान अध्यक्ष गोपाल पोखरेलले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। अध्यक्ष पदका अन्य आकांक्षीले पूरा कार्यकाल नबित्दै अवकाश पाउने भएपछि मतदाताको दबाबमा उम्मेदवारी दिन लागेको पोखरेलको भनाइ छ। अध्यक्ष पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिव र केही पदाधिकारीको टिमसमेत घोषणा भएको छ। पोखरेल नेतृत्वमा…

सम्बन्धित सामग्री

निजामती कर्मचारी युनियनको उम्मेदवारी घोषणा

काठमाडौं, (नेस) । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल निजामती कर्मचारी युनियनको फागुन २१ देखि २३ सम्म हुने ८औं महाधिवेशनको लागि प्यानलसहित उम्मेदवारी घोषणा भएको छ । शुक्रबार काठमाडौंको एक कार्यक्रममा सुरेन्द्रप्रसाद अधिकारीको अध्यक्षमा निर्वाचनमा जाने गरी उम्मेदवारी घोषणा भएको हो । उक्त समितिको वरिष्ठ उपाध्यक्षमा सुवासकुमार कोइराला, खुला उपाध्यक्षमा एकनारायण शर्मा काफ्ले, प्रदेश नम्बर १ […]

नेपाल निजामति कर्मचारी युनियनको नेतृत्वमा युवाको दावी

नेपाली काङ्गेसनिकट नेपाल निजामति कर्मचारी युनियनको आठौँ अधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा हुने क्रम तीव्र छ। अध्यक्षमा वर्तमान अध्यक्ष गोपाल पोखरेल र वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुने निश्चित हुँदै गर्दा उपाध्यक्ष महासचिव र सचिवलगायत पदाधिकारीमा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ।

कांग्रेससम्बद्ध कर्मचारी युनियनको अध्यक्षमा पोखरेलको उम्मेदवारी

३० पुस, काठमाडौं । नेपाली कांग्रेससम्बद्ध कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन संघको अध्यक्ष पदका लागि गोपाल प्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरेल युनियन संंघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा हालका केन्द्रीय सदस्य हुन् । कर्मचारी युनियन संघको महाधिवेशन तथा नयाँ नेतृत्वको लागि निर्वाचन आगामी फागुन ८ देखि १० गतेसम्म चितवनमा …

कर्मचारी युनियनको अध्यक्षमा वुढाथोकीको उम्मेदवारी

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) कोसातौ महाधिवेशनका लागि केन्द्रीय सदस्य राजेन्द्र वुढाथोकीले अध्यक्षको उम्मेदवारी घोषणा