माधव समूहले बनायो अखिलमा समानान्तर कमिटी

११ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो । समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । साविकको एमालेमा तीनैजना सचिव थिए । माधव समूहले अखिल […]

सम्बन्धित सामग्री

माधव नेपाल समूहले सुर्खेतमा एमालेको समानान्तर कमिटी बनायो

सुर्खेत । नेकपा एमालेको माधवकुमार नेपाल समूहले सुर्खेतमा पनि समानान्तर कमिटी गठन गरेको छ । शुक्रबार साँझ मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

माधव-झलनाथ समूहले भक्तपुरमा पनि बनायो समानान्तर कमिटी

भक्तपुर : नेकपा एमालेको माधव नेपाल– झलनाथ खनाल समूहले भक्तपुरमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ। सो समूहको शुक्रबार सम्पन्न भेलाले नेता रञ्जन केसीको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।कमिटीको उपाध्यक्षमा प्रेमानन्द श्रेष्ठ र पुरुषोत्तम लामिछाने चयन भएका छन् भने सचिवको जिम्मेवारी श्याम बस्नेतलाई दिइएको छ। कमिटीको उपसचिवमा राजेन्द्र श्रेष्ठ (राजु), सदस्यहरुमा विनोद केसी, ज्ञानेन्द्र थापा, दिलिप केसी, आर एम विशुंके, दिपक विशुंके, विष्णु श्रेष्ठ, नारायणबहादुर नायवा, सुजन

माधव समूहले कैलालीमा पनि बनायो समानान्तर कमिटी

धनगढी : कैलालीमा नेकपा एमालेको माधव नेपाल समूहले सामान्तर कमिटी विस्तार गरेको छ। शनिबार धनगढीमा नेकपा एमाले माधव समूहको जिल्लास्तरीय विस्तारित बैठकले दीर्घबहादुर सोडारीको अध्यक्षतामा समानान्तर कमिटी विस्तार गरेको हो। २०७५ जेठ २ गतेको बैठकबाट गठित कमिटीलाई नै क्रियाशील बनाउँदै पदाधिकारीहरुको कार्यविभाजन गरेको एमाले नेता विमल जोशीले बताए।उनका अनुसार चार जना उपाध्यक्ष, एक जना सचिव, ९ जना सहसचिव गरी एक सय ७५ जनाको जिल्ला कमिटी बनाइएको छ। उपाध्यक्षमा कर्ण जैशी, भैरव रावल, केवाँलाल चौधर

माधव नेपाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा बनायो समानान्तर कमिटी

विराटनगर : नेकपा एमालेको माधवकुमार नेपाल समूहले मोरङमा दुई वटा समानान्तर कमिटीको गठन गरेको छ। पार्टीका वरिष्ठ नेता नेपालको उपस्थितिमा शुक्रवार मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटी गठन गरिएको हो। पार्टीका केन्द्रीय नेता घनेन्द्र बस्नेतले दुवै कमिटी गठन गरिएको निर्णय सार्वजनिक गरेका थिए। जिल्ला कमिटीको अध्यक्षमा चन्द्रवीर राई छन्।…

धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी

धनकुटा । नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा पार्टीको समानान्तर जिल्ला कमिटी निर्माण गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव–झलनाथ पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो । नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १०१ सदस्यीय […] The post धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

लमजुङमा नेपाल पक्षले बनायो समानान्तर कमिटी, खनालका पूर्व पीए बने अध्यक्ष

एमालेको माधव नेपाल –झलनाथ खनाल समूहले लमजुङमा समानान्तर कमिटी घोषणा गरेको छ।  गण्डकी प्रदेशमा धमाधम समानान्तर कमिटी घोषणा गरेको नेपाल–खनाल समूहले लमजुङमा पनि रामबाबु अधिकारीको अध्यक्षतामा कमिटी बनाएको हो । उनी एमालेका वरिष्ठ नेतासमेत रहेका झलनाथ खनालको पूर्व पीए रहेको बताइएको छ ।जसको उपाध्यक्षमा मोह...