मोस्ट वान्टेड माननीय

टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले वारेसानामार्फत उम्मेदवारी दर्ता गराए भने भारतमा बसेर सामाजिक सञ्जालबाट चुनाव प्रचार गरे । मतदाताको घरदैलोमा चौधरीकी श्रीमती तथा शुभेच्छुकहरूले उनी निर्दोष रहेको दाबी गर्दै मत मागे ।

सम्बन्धित सामग्री

चुनाव जितेर मात्रै माननीय भइन्न, लोकले मान्नुपर्छ : जगमान गुरुङ

काठमाडौँ : वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले चुनाव जितेर आएर मात्रै माननीय नहुने र माननीय हुनका लागि लोकले मान्नुपर्ने बताए। लोकले मानेन भने राष्ट्रपति हुँदैमा सम्माननीय नभइने उनको भनाइ छ।शनिवार काठमाडौंमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन्।‘चुनाव जितेर आएर मात्रै माननीय हुँदैन, लोकले मान्नुपर्छ। अहिलेका कतिलाई लोकले मानेको छ? मानेक

'‘माननीय’ शब्दको सम्मान गर्न व्यवहार पनि माननीय हुनुपर्छ'

काठमाडौं : चार दशकभन्दा बढी राजनीति गरेका सांसद अच्युतप्रसाद मैनालीले सदनमा शालीन, बौद्धिक र प्रखरवक्ताको परिचय बनाएका छन्। विसं २०३८ देखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुमा संलग्न उनी नेपाल ल क्याम्पस स्ववियु सभापति, नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य, कोल्हवी गाविस उपाध्यक्ष, जिविस सदस्य, एमाले बारा जिल्ला सचिवको जिम्मेवारी सम्हालेको उनीसँग अनुभव छ। विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतत्वको सरकारको जनसम्पर्क सल्लाहकार भई काम गरेका नेत

को ‘सम्माननीय’, को ‘माननीय’

काठमाडौँ, १३ कात्तिक । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ । समितिको आजको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको सभापति जयन्ती राईले जानकारी दिए । त्यसले राष्ट्रिय मर्यादा क्रमका सन्दर्भमा […]

साँच्चिकै माननीय, सम्माननीय को ?

कसैप्रति मान–सम्मान व्यक्तिको भावनाको कुरा हो । श्रद्धाको कुरा हो । अन्ततः तर्कसम्मत समझको कुरा हो । विभिन्न प्रलोभन बाँड्दै, जनमत बटुल्दै त्यसैको आधारमा पदको भ¥याङ चढेर बार्दलीमा उक्लेपछि आफैंले कानुन बनाएर माननीय÷सम्माननीय भनाइनुचाहिँ कस्तो कुरा हो त ? यससम्बन्धमा व्यापक जनताबीच हुनुपर्ने आवश्यक छलफल अद्यावधि भएको छैन । साँच्चिकै माननीय, सम्माननीय को ? निक्र्यौल […]

हामी माननीय !

संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउँदैछ । आज दिउँसो १ बजे शपथ ग्रहण गराइनेछ ।  नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । शपथका लागि विभिन्न भेषभूषामा सांसदहरू नयाँ बानेश्वरस्थित संघीय भवनमा पुगेका छन् । तस्बिरहरू हेर्नुहोस् :

म पनि माननीय (फोटोफिचर)

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ। आज बहादुर भवनमा आयोजित कार्यक्रममा प्रतिनिधसभामा निर्वाचित ११० जना सांसद र प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो। ११० समानुपातिक सिटमा एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट पाएको छ। यसैगरि माओवादीले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र…

मलाई माननीय नै हुनु थियो भने काठमाडौं बसेरै बन्ने थिए : रेखा थापा

अभिनेतृ तथा मोरङ क्षेत्र नम्बर ३ बाट प्रणनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापाले आफू माननीय हुने मात्र खोजेको भए काठमाडौं बसेरै माननीय हुनसक्ने दाबी गरेकी छन् । बिहीबार सुन्दरहरैँचा ११ का मतदाता भेटघाट गर्ने क्रममा उनले यस्तो दाबी गरेकी हुन् । उनले भनिन्, ‘म माननीय मात्रै हुन खोजेको भए काठमाडौं […]

माननीय छँदै छु अर्को मन्त्री हुन सकिएला : श्रेष्ठ

काठमाडौँ । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने बताएका छन् । आज (सोमबार) मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले नै अर्को मन्त्री बन्न नसके पनि फेरि चुनाव जितेर हुन सक्ने सम्भावना रहेको बताए । उनले भने, ‘माननीय त छँदै छु, त्यसकारण फेरि […]

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

१३ असार, काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने बताएका छन् । आज मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले नै अर्को मन्त्री बन्न नसके पनि फेरि चुनाव जितेर हुन सक्ने सम्भावना रहेको बताए । उनले भने, ‘माननीय त छँदैछु, त्यसकारण फेरि […]