चुनाव जितेर मात्रै माननीय भइन्न, लोकले मान्नुपर्छ : जगमान गुरुङ

काठमाडौँ : वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले चुनाव जितेर आएर मात्रै माननीय नहुने र माननीय हुनका लागि लोकले मान्नुपर्ने बताए। लोकले मानेन भने राष्ट्रपति हुँदैमा सम्माननीय नभइने उनको भनाइ छ।शनिवार काठमाडौंमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली–कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन्।‘चुनाव जितेर आएर मात्रै माननीय हुँदैन, लोकले मान्नुपर्छ। अहिलेका कतिलाई लोकले मानेको छ? मानेक

सम्बन्धित सामग्री

प्रज्ञा-प्रतिष्ठानका सदस्यहरुसँग इजरायली राजदूतले गरे भेट

काठमाडौं । नेपालका लागि इजरायलका महामहिम राजदूत खनान गोडेर र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यहरूबिच शिष्टाचार भेटवार्ता भएको छ । गोडेरले कुलपति गङ्गाप्रसाद उप्रेती, माननीय उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायसँग प्रज्ञा–प्रतिष्ठानमा भेटेका हुन् । उक्त भेटमा प्रज्ञा परिषद्का सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, […]