लिभरपुलले जित निकाल्दा टोटनह्याम र एट्लेटिको म्याड्रिड पराजित

इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको समूह चरणमा पहिलो जित निकाल्दा टोटेनह्याम दोस्रो खेलमा पराजित भएको छ। त्यस्तै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पनि दोस्रो खेलमा पराजित भयो। समूहको आफ्नो पहिलो खेलमा नापोलीसँग पराजित भएको लिभरपुलले दोस्रो खेलमा आयक्सलाई २–१ ले हराउँदै समूह ‘ए’ मा तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लियो।लिभरपुलको घरेलु मैदानमा भएको संघर्षपूर्ण खेलमा मोहम्मद सालह र जोएल माटिप्सले गोल गरेका थिए। सलाहले डियोगो जोताको पासलाई सदुपयोग गर्दै १७ औँ मिनेटमा नै ट

सम्बन्धित सामग्री