सरकारी बैंक मर्जरको अध्ययन अन्योलमा

सरकारी स्वामित्वका दुई वाणिज्य बैंक एक–आपसमा गाभ्ने प्रक्रिया अन्योलमा परेको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकलाई गाभ्ने सम्बन्धमा अध्ययन गर्न अर्थ मन्त्रालयका वित्तीय क्षेत्र समन्वय तत्कालीन महाशाखा प्रमुख झक्क...

सम्बन्धित सामग्री

सरकारी तहबाट श्रमिक लैजान अध्ययन गर्दै मलेसिया

मलेसियाका गृहमन्त्री सैफुद्धिन नासुसन इस्माइलले नेपाल भम्रण गरेसँगै मलेसियाले सरकारी तवरबाट विदेशी श्रमिक लिने विषयमा अध्ययन सुरु गरेको छ । मेनवापर तथा एजेन्टमार्फत विदेशी श्रमिक माग गर्दै आएको मलेसियाले श्रमिकसँग चर्को सेवा शुल्क असुलेको बताउँदै जीटुजीमार्फत विदेशी श्रमिक लिने विषयमा अध्ययन गरेको हो । मेनपावर तथा व्यक्तिले नेपाली श्रमिकसँग चर्को भर्ना शुल्क लिएको विषय उठेपछि […]

सरकारी कथा, सबै दिन बिदा !

नेपालमा राजनीतिक व्यवस्थाको परिवर्तन पश्चात् सरकारी सेवा सुधार्ने भन्ने राजनीतिक सहमति भयो । त्यही सहमतिका आधारमा निजामती सेवा लगायतका सबै सरकारी सेवा र तोकिएको मासिक पारिश्रमिक तथा सुविधा पाउने गरी नियुक्ति भएका पदाधिकारीहरूको मन्त्री लगायतका पदाधिकारीहरूको हालको काम गराइको समग्र अध्ययन गरी यसैका आधारमा भविष्यको मार्गदर्शन तय गर्ने नीति पारित भयो ।  आफ्नो अध्ययन आफै […]

बलात्कार मुद्दामाथि परेको दबावबारे अध्ययन गर्न छानबिन समिति

५ असार, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले घरेलु कामदार बालिका बलात्कारको आरोप लागेका सुशील चटौतको मुद्दामा प्रश्न उठेपछि अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । मुद्दाको तथ्यगत अवस्था तथा सरकारी वकिल र महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलको संलग्नताबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न सहन्यायाधिवक्ता कृष्णमोहन कोइरालाको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको हो । उच्च सरकारी […]

सीमास्तम्भको अध्ययन गर्न हुम्ला पुग्दै सरकारी टोली

सिमकोट – नेपाल–चीनबीचका सीमास्तम्भहरूको अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुग्ने भएको छ। सरकारी अध्ययन टोली भदौ २६ गते हुम्ला आइपुग्ने भएको हो। सरकारले गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा तीन सदस्यीय हुम्ला खण्डमा पर्ने सीमास्तम्भहरूको अध्ययन गर्न समिति गठन गरेको थियो। समितिलाई सरकारले सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्ने जिम्मेवारी दिएको छ। सोही जिम्मेवारी पूरा गर्न संयोजकसहितको […]

सरकारी मेडिकल कलेज नभएका प्रदेशको सम्भाव्यता अध्ययन सुरु

सरकारी मेडिकल कलेज नभएका पाँच प्रदेशमा कलेज खोल्न सम्भाव्यता अध्ययन सुरु गरिने भएको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबार पाँच प्रदेशमा परिपत्र गरेका छन् । मेडिकल कलेज नभएका...

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाको अध्ययन!

काठमाडौँ – राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिअन्तर्गतको सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अध्ययन गरी समितिसमक्ष प्रतिवेदन पेस गरेको छ। सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित पाँचवटा राष्ट्रिय गौरवको आयोजनाको स्थलगत अध्ययन, अवलोकन गरी समितिको आइतबारको बैठकमा प्रतिवेदन पेस गरेको […]

दार्चुला घटनाबारे गृहमन्त्रीको फितलाे जवाफ : सरकारी टोलीले अध्ययन गर्दैछ

काठमाडौं : दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा एक नेपाली युवाको मृत्युबारे गृहमन्त्री बालकृष्ण खाँणले सरकारी टोलीले अध्ययन गरिरहेको बताएका छन्। मन्त्री खाँणको जवाफ पर्याप्त नभएको भन्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदले भने भारतसँग औपचारिक रुपमा नै बिरोध जनाउन माग गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले भने, 'मालघाटबाट दार्चुला सदरमुकाम जान झण्डै दिनभरी हिँड्नुपर्छ। तर, तुइन चढेपछि भारतको धार्चुला हुँदै डेढ घण्टमा पुग्न सक