‘पार्टीबाट जित्ने र स्वतन्त्र मेयरको काम गर्ने तरिका फरक हुँदोरहेछ’

२७ वैशाख, धनगढी । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर स्वतन्त्र उम्मेदवारहरूको लहर थियो । देशका धेरै स्थानीय तहमा विभिन्न राजनीतिक दलबाट बागी उम्मेदवार बनेर होस् वा राजनीतिक दलको आवद्धता त्यागेर नै किन नहोस्, धेरैले स्वतन्त्र रूपमा उम्मेदवारी दिए । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी उपमहानगरपालिकामा पनि विवेकशील साझा पार्टीको प्रदेश संयोजकबाट राजीनामा दिंदै […]