काठमाडौँ- सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल गर्न कानुनमन्त्री पदम गिरीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचि...