शनिबारदेखि पोखरामा ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र टर्नपाइक इभेन्टको व्यवस्थापनमा पहिलोपल्ट ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग शनिबारदेखि पोखरा सुरु हुँदै छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा असोज २२ सम्म हुने लिगको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

सम्बन्धित सामग्री

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल फाइनलमा

स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८–६ को गोल अन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनल प्रवेश गरेको हो । खेलमा क्यासलले सुरुआती अग्रता बनाए पनि जीतका लागि अन्तिमसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो ।क्यासललाई जीत दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गरे भने सुरज गुरुङ र विजय गुरुङले समान एक÷एक गोल गरे । राइ

राष्ट्रिय फुटसल लिग सेमीफाइनल समीकरण पूरा

१९ असोज, पोखरा । पोखरामा जारी राष्ट्रिय फुटसल प्रतियोगिताको अन्तिम ४ समीकरण पूरा भएको छ । मंगलबार राउन्ड रोबिन लिगको अन्तिम खेल भएसँगै २ घरेलु टिमसहित धरानको द राइजिङ क्लब र काठमाडौंको शंखमुल फुटलस ‘प्लेअफ’मा पुगेका हुन् । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा शंखमुललाई घरेलु टिम सविन मेमोरियलले ३–१ गोल अन्तरले हराउँदै अन्तिम ४ […]

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल र प्रभातफेरी विजयी

कास्की । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा पोखरामा भइरहेको ए डिभिजन राष्ट्रिय फुटसल लिगको आजका तीन खेलमा घरेलु टोली स्पोट्र्स क्यासल र प्रभातफेरी युथ क्लब विजयी भएका छन् । त्यसैगरी शङ्खमुल फुटसल र मछिन्द्र स्काइ गोल्सले अङ्क बाँडेका छन् । पोखरा रङ्गशाला बहुउदेश्यीय कभर्डहलमा भएको प्रतिस्पर्धामा सविन मेमोरियललाई २–० गोल अन्तरले पराजित गर्दै स्पोर्टस् क्यासलले […]

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा

कास्की, १४ असोज: पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो । क्यासललाई जित […]

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा

पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो । क्यासललाई जित दिलाउने क्रममा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक÷एक गोल गर्नुभयो । लिगका छ खेल खेलेको क

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : रेफ्रीप्रति चर्को गुनासो

पोखरामा जारी ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग नेपाली फुटसल इतिहासमा धेरै पक्षहरूका लागि कोसेढुंगा बनिरहेको छ । खेलाडी, प्रशिक्षक, टिम र आयोजकमात्र होइन, रेफ्रीका लागि पनि यो प्रतियोगिता एक हिसाबले परीक्षण नै हो ।

राष्ट्रिय फुटसल लिगः स्पोर्टस् क्यासल र दी राइजिङ धरानको विजयी सुरुआत

कास्की– पोखरामा आजदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा पोखरा रङ्शगालाभित्रको बहुउद्देश्यीय कर्भडहलमा सञ्चालन भएको आजको खेलमा गण्डकी प्रदेशको स्पोर्टस् क्यासल पोखरा र दी राइजिङ धरानले विजयी सुरुआत गरेका छन्। खेलमा स्पोर्टस् क्यासलले प्रभातफेरी युथ क्यासललाई ७–० गोलअन्तरले पराजित गर्न सफल भयो। स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ र […]

जेठ १ देखि हुने ए डिभिजन राष्ट्रिय फुटसल लिग स्थगित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले जेठ १ गतेबाट हुने भनिएको ‘ए डिभिजन राष्ट्रिय फुटसल लिग’ स्थगित गरेको छ। एन्फाले कोरोनाको दोस्रो लहरका कारण उत्पन्न प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै लिग स्थगित गरेको उल्लेख गरेको छ। एन्फाले आज प्रेश विज्ञप्ति जारी गर्दै अर्को सुचना नआएसम्मका लागि लिग स्थगित गरिएको बताएको हो।

राष्ट्रिय फुटसल लिग बिहीबारदेखि, विजेतालाई पाँच लाख रुपैयाँ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ ।