राष्ट्रिय फुटसल लिग बिहीबारदेखि, विजेतालाई पाँच लाख रुपैयाँ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय फुटसल लिग : शङ्खमुल र स्पोर्टस् क्यासलबीच उपाधि भिडन्त आज

फाइनल खेलकाे विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन्