म्याग्दीमा वाम र लोकतान्त्रिक गठबन्धनबीच रोचक भिडन्त : ह्याट्रिक गर्ने दाउमा लोकतान्त्रिक गठबन्धन :: Pahilopost.com

कास्की : प्रदेश नम्बर ४ अन्तर्गत एक मात्र प्रतिनिधि सभा सदस्य भएको जिल्ला म्याग्दीमा चुनावी मिति नजिकिदै गर्दा चुनावी सर्गर्मी बढेको छ। पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दलका उमेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। वामहरुको बहुमत भएको जिल्लामा ह्याट्रिक मार्ने दाउमा लोकतान्त्रिक गठबन्धन