काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सोमबार सिंहदरबारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बसेको थियो । उक्त बैठकले दिएका सुझावसहित कोभिड रोकथाम र नियन्त्रणका विषयमा मन्त्रिपरिषद्बाट थप...