पहिचानको आधारमा प्रदेश नामाकरण गर्न प्रेस सेन्टरको माग

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले कोशी प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकार समक्ष माग गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल चखेवा भञ्ज्याङमा सम्पन्न कोशी प्रदेश समितिको पहिलो साधारणसभाले कोशी नामको विरुद्ध आन्दोलनरत शक्तिसँग तत्काल वार्ता गरी पहिचानको आधारमा पुनः नामाकरण गर्न सरकार […]

सम्बन्धित सामग्री

आजपाद्वारा कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता

काठमाडौं, जेठ ५ । आम जनता पार्टी (आजपा) ले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको पदाधिकारीको बैठकले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनलाई साथ दिने तथा आन्दोलनरत पक्षको माग सम्बोधन गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता चन्द्रभुषण साहले देशमा पार्टी संगठन विस्तार गर्ने अनुकूल […]

आजपाद्वारा कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता

काठमाडौं । आम जनता पार्टी (आजपा) ले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको पदाधिकारीको बैठकले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनलाई साथ दिने तथा आन्दोलनरत पक्षको माग सम्बोधन गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता चन्द्रभुषण साहले देशमा पार्टी संगठन विस्तार गर्ने अनुकूल माहौल बन्दै […] The post आजपाद्वारा कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेले बखेडा झिकेकै कारण कोसी प्रदेश नामाकरण गरिएको हो : प्रदीपकुमार सुनुवार

ओखलढुंगा । यसअघि प्रदेश सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्रीद्वय शेरधन राई र राजेन्द्र राईलेले प्रदेश–१ को नामाकरण गर्नै नसकेर कार्यकाल सम्पन्न गरे । त्यसयता राजनीतिक खिचातानी, सत्ताको भागबण्डामा रुमलिएको प्रदेश सरकारले आफ्नो पाँच वर्षे कार्यकाल बेनामी प्रदेशमा सिमित राख्यो । प्रदेशको नेतृत्वदायी भूमिकामा रहेका मुख्यमन्त्रीद्वय राईमाथि असक्षमताको ट्याग पनि नलागेको होइन । तर, चौतर्फी विरोधका बावजुद […]

प्रदेश नामाकरण विवाद: मुख्यमन्त्रीको अभिव्यक्तिबारे संसदमा जवाफ दिन माग

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केहि दिन पहिले प्रदेशको नामाकरणको सन्दर्भमा दिएको अभिव्यक्ती प्रति नेकपा एमालेका सांसदहरूले आपत्ती जनाएका छन्। सोमबारको प्रदेसभा बैठकमा सांसदहरूले मुख्यमन्त्रीले पदिय मर्यादा विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ती जन...

किरात प्रदेश नामाकरण माग गर्दै खोटाङमा जनप्रदर्शन

जनप्रदर्शनमा सहभागीहरुले १ नं. प्रदेश, किरात प्रदेश, प्रदेशको नाम किरात राख, पहिचान र सभ्यताको आधारमा किरात प्रदेश लगायत लेखिएको व्यानर र प्लेकार्ड बोकेर दिक्तेल बजार परिक्रमा गरेका थिए।...

प्रदेश नामाकरण विवाद: विना निष्कर्ष टुंगियो सर्बदलीय बैठक

प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ। शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बैठकमा बोलाएका थिए।...

‘मधेस’ प्रदेश नामाकरण प्रति असहमति, ‘मिथिला-भोजपुरा’ नाम राख्न माग

जनकपुरधाम –  मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन् । ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताउनु भयो । उहाँले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख ग...

मधेस प्रदेशमा राजधानी र प्रदेश नामाकरण भएको खुसीयालीमा आज सार्वजनिक बिदा

काठमाडौँ । आज मधेस प्रदेशमा सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी […]

मधेस प्रदेश नामाकरण भएपछि एमाले नेताले भने– नामको पछाडिको उद्देश्य के छ ?

नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले यसबेला राष्ट्रिय एकता, भौगोलिक अखण्डता र स्वाभिमान मुख्य कुरा भएको बताएका छन् । प्रदेश नम्बर २ को नाम मधेश नामकरण भएलगत्तै नेता गैरेले प्रदेशको नाम के पास भयो त्यो ठूलो नभई उक्त नामको पछाडिको उद्देश्य के छ भन्दै प्रश्न गरेका छन् ।नेता गैरेले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन् ः ‘प्रदेशको नाम के पास भयो ठूलो कुरा होइन, मुख्य कुरा नामका पछाडिको निहित उद्देश्य के छ भन्ने हो ? राष्ट्रिय एकता, भौगोलिक, अखण्डता र स्वाभिमान मुख्य हुनेछ ।’