आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति बढी हुने प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७८/०७९ मा आर्थिक वृद्धिदर भन्दा मुद्रास्फीति दर बढी हुने प्रक्षेपण गरेको छ । यो वर्ष ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हुँदा मुद्रास्फीति भने ५.२ प्रतिशतले बढ्ने प्रक्षेपण एडीबीले गरेको हो ।एडीबीले गरेको प्रक्षेपण तलमाथि हुन सक्ने भए पनि आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति बढी हुँदा त्यसले खुद नाफामा प्रभाव पार्ने देखिएको […]

सम्बन्धित सामग्री

नेपालको मुद्रास्फीति छ दशमलव सात प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’ अनुसार आगामी वर्ष अर्थात् सन् २०२५ मा भने मुद्रास्फीति छ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेटबाट सरकारले केही वस्तुको मूल्यअभिवृद्धि कर (भ्याट) मा छुट …

विश्वको आर्थिक वृद्धिदरमा संकुचन आउने आईएमएफको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वको आर्थिक वृद्धिदरमा सन् २०२३ मा संकुचन आउने प्रक्षेपण गरेको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको संकटका कारण विश्वको आर्थिक वृद्धिदर यो वर्ष २.८ प्रतिशतमा सीमित हुन सक्ने आंकलन आईएमएफले गरेको छ । गत जनवरीमा २.९ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको आईएमएफले विश्वभर मुद्रास्फीति उच्च हुनु र […]

एक वर्षमा मुद्रास्फीति दर १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी एक वर्षमा मुद्रास्फीति दर १२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिकको ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ शुक्रबार सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । राष्ट्र बैंकको यो प्रतिवेदनले मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने देखाएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालु आर्थिक वर्ष […]

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो ।  चालू आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलव पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय बैंकले चालू आवको पहिलो त्रैमासको अप

मुद्रास्फीति १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौँ – मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो। चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ। केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति […]

अर्थतन्त्र विस्तार, मुद्रास्फीति बढ्ने

विश्व बैंकले रुस–युक्रेन युद्ध र आन्तरिक कारणले चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको छ । तर, अर्थिक वृद्धि भने ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै विश्व बैंकले गत आर्थिक वर्षमा ३.६ प्रतिशतमा खुम्चिएको मुद्रास्फीति यसपटक बढ्ने अनुमान गरेको हो । तर, बढ्दो मुद्रास्फीतिले क्रय शक्ति घटाउने तथा […]

चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक बृद्धि हुने राष्ट्र बैकको प्रक्षेपण

नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षमा ५ दशमलव ८४ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्र बैकले जारी गरेको देशको वर्तमान आर्थिक तथा बित्तिय स्थितीको बारेमा जानकारी दिदैं बार्षिक मुद्रास्फीति दर ६ दशमलव ३२ प्रतिशत रहेको उल्लेख गरेको छ । बैकले जारी गरेको मुलुकको पछिल्लो स्थितीमा आयात २४ दशमलव ७ प्रतिशत र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष आयात २८ प्रतिशत र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको जनाएको छ ।राष्ट्र बैकले विप्रेषण प्रवाह नेपाली रूपियाँमा ४ दशमलव ८ प्रतिशत र

नेपालको आर्थिक वृद्धिदर गएकाे वर्षकै हाराहारीमा रहने प्रक्षेपण

काठमाण्डाै - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर गएको वर्ष जस्तै रहने प्रक्षेपण गरेको छ । आईएमएफको वर्ल्डकाे इकोनोमिक आउट लुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर हो।  तर गएको अप्रिलमा  आईएमएफले  नेपालको  वृद्धिदर  ४ दशमलव १  प्रतिशत  रहने  प्रक्षेपण गरेको थियो । समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्...

आर्थिक वृद्धिदर ४% नपुग्ने प्रक्षेपण

चालू आर्थिक वर्ष २०७८-०७९ मा नेपालले ४ प्रतिशतभन्दा पनि कमको आर्थिक वृद्धि हासिल गर्ने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’मा चालू वर्ष अर्थात् सन् २०२२ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुँदा मुद्रास्फीति भने बढेर ६.५ प्रतिशत रहने अनुमान गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९-०८० मा […]