एक वर्षमा मुद्रास्फीति दर १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी एक वर्षमा मुद्रास्फीति दर १२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिकको ‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ शुक्रबार सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । राष्ट्र बैंकको यो प्रतिवेदनले मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने देखाएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालु आर्थिक वर्ष […]

सम्बन्धित सामग्री

अर्थतन्त्र संकटोन्मुखः लगानीकर्ता र उपभोक्ता दुवै तनावमा

नेपाल राष्ट्र बैंकको आगामी एक वर्षमा मुद्रास्फीति दर १२ प्रतिशत पुग्ने प्रक्षेपण, विदेशी विनिमय सञ्चितिमा परिरहेको दबाब र अर्थतन्त्रका अधिक सूचकहरूमा हुन नसकेको सुधारका कारण अर्थतन्त्र आफ्नो लयमा फर्कन लामो समय लाग्न सक्ने देखिन्छ । भर्खरै प्रकाशित भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले मुलुकको अर्थतन्त्र अझै सुधारोन्मुख हुन नसकेको देखाइरहेको छ । नेपाल राष्ट्र बैंकको […]