तनहुँः बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ।
दुर्घटनामा परी मृत्यु