वीरगञ्जमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

वीरगञ्ज – बसले मोटरसाइकललाई ठक्कर दिँदा वीरगञ्जमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बसको ठक्करबाट रौतहट मौलापुर नगरपालिका–५ पतौरा बस्ने वर्ष ६५ का तुलसी साहको मृत्यु भएको हो। दुर्घटनामा परी सोही स्थान बस्ने ३१ वर्षीय रामसागर साह घाइते भएका छन्। बिहान पौने १२ बजे वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकस्थित बाइपास सडकखण्डमा […]

सम्बन्धित सामग्री

हेटौंडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हेटौंडा–१ चाइना क्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरे रहेका छन्। सोमबार दिउँसो वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घिमिरेको ज्यान […]

नाईट बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, १३ जना घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित पुर्वपश्चिम राजमार्गमा नाईट बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छन भने १३ जना घाइते भएको छन् । गए राति ईश्वरपुर नगरपालिका वडा नं. १२ बाँके जंगल स्थित पुर्वपश्चिम राजमार्गमा बरियारपट्टी सिरहाबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ७५३ न.को नाईट बसले बिपरित दिशा तर्फ बाट जादै […] The post नाईट बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, १३ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, १३ घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर […]

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, १३ जना घाइते

मलङ्गवा : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन्। सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको…

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, १३ घाइते

मलङ्गवा – पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन्। सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जाँदै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस […]

कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । काठमाडौंको कलंकीमा शनिबार बेलुकी सवा ७ बजे बसको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । कलंकीबाट स्वयम्भु तर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८–प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौं मनमैजु बस्ने रुकुम पुर्व घर भएका २१ बर्षीय संगित बुढामगरको […]

सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२५ कात्तिक, सप्तरी । सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । पूव पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका-२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले बीआर३८आर ८१७३ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिएको हो । बसको ठक्करले गम्भीर घाइते भएका मोटरसाइकलमा […]

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौंडा&

मापसे गरी चलाएको माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा दुई जनाको मृत्यु

मोरङमा माइक्रो बस हाइसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।