काठमाडौं,५ मंसिर । नेपाल समाजवादी पार्टी (नेसपा ) मा देखिएका विवाद तत्कालका लागि समाधान हुने भएको छ । सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा दुई अध्यक्ष बाबुराम भट्टराई र महिन्द्रराय यादवबीच मतभिन्नता देखिएपछि संकटमा परेको नेसपा तत्कालका लागि विभाजनबाट जोगिएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष तथा खानेपानीमन्त्री […]