चुनावमा हस्तक्षेपको आरोपले रुसी राष्ट्रपति पुटिन अपमानित : ट्रम्प

कात्तिक २६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले गएको वर्ष भएको अमेरिकी राष्ट्रपतीय चुनावमा कुनै किसिमको हस्तक्षेप नगरेको दोहोर्‍याउनु...

सम्बन्धित सामग्री

रुससँग पर्याप्त विष्फोटक पदार्थ छ : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताउनुभएको छ । युक्रेनले संयुक्त राज्य अमेरिकाबाट क्लस्टर हतियार प्राप्त गर्न थालेको सन्दर्भमा तत्क्षण विस्फोट हुन नसक्ने क्लटर बमले नागरिकहरूमा निम्त्याउने दीर्घकालीन जोखिमप्रति सर्वत्र र चिन्ता चासो व्यक्त भएको छ […]

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं, भदौ १। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानको समरकन्दमा भेटवार्ता भएको छ । सोही भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानमा चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद दिएका छन्। रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको चीनद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। युक्रेनमा भएको […]

रुसी राष्ट्रपति पुटिन के अस्वस्थ छन् ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् । ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे । यसलाई लिएर उनमा पार्किन्सन वा टर्मीनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ । यसअघि सार्वजनिक भएको एउटा भिडियोमा ६९ वर्षीय पुटिन टबेल समाएर खुट्टा बजारेको देखिन्छन् । सोही भिडियोलाई लिएर रुसी प्रशासन क्रेमलिनले उनको स्वास्थ्यम

युक्रेनका राष्ट्रपतिकाे चिठीप्रति रुसी राष्ट्रपति पुटिन आक्रोशित

काठमाडौं । युक्रेनका राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीकाे लिखित चिठीप्रति रुसी राष्ट्रपति भ्ल्यादिमीर पुटिन आक्रोशित हुनुभएकाे छ । युक्रेनी राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीले पुटिनलाई चिठी लेख्दै युद्ध अन्त्य गरी शान्ति प्रक्रियामा जाने बताउनुभएकाे थियाे । युक्रेनी राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीको लिखित चिठीप्रति रुसी राष्ट्रपति पुटिन रिसाउनुका साथै आक्रोशित हुँदै उक्त चिठीको जवाफमा ‘म उनीहरूलाई वर्वाद गर्नेछु भन्नुभएकाे छ । […]

रुसी राष्ट्रपति पुटिन र साउदी युवराज सलमानबीच फाेनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच फोनवार्ता भएकाे छ। साउदी प्रेस एजेन्सीका अनुसार साउदी युवराज सलमानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफाेन गरेका हुन्। वार्ताका क्रममा दुई नेताबीच विभिन्न क्षेत्रमा सहयोग बढाउने विषयमा द्विपक्षीय कुराकानी एवं विचारविमर्श भएको थियो। दुई नेताबीच युक्रेनको संकटका बारेमा पनि कुराकानी समाचारमा जनाइएको छ। साउदी युवराजले […]

युक्रेनमाथिको हमला योजनाअनुसार नै : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजनाअनुरुप नै भएको बताएका छन्। उनले भनेका छन्, 'युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ,' त्यसको तयारी हामीले गरेका थियौँ।...

युक्रेनमाथिको हमला योजना अनुसार नै : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताएका छन्  । उनले भनेका छन्– ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन् । उनले हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ– उनले भनेका छन् । उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरे

युक्रेनमाथिको आक्रमण योजनाअनुसार नै : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजनाअनुसार नै भएको बताउनुभएको छ  । उहाँले भन्नुभएको छ, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’ रुसकाे सुरक्षा परिषद्को एक बैठकमा उहाँले हिजाे बिहीवार याे धारणा राख्नुभएको सिन्ह्वाले जनाएकाे छ । हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ, पुटिनले भन्नुभएको छ ।  उहाँले रुसले युक्रेनमाथि गरेको आक्रमणमा रुसी सेनाले साहसपूर्व...

रुसी राष्ट्रपति पुटिन र बेलायतका प्रधानमन्त्री प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

९ कात्तिक : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ । उनीहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको […]

अफगानिस्तानमा सबक पाउँदा पनि सुध्रेनन् पश्चिमाहरु–रुसी राष्ट्रपति पुटिन

काठमाडौं, भदौं १९ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अफगानिस्तानमा सबक पाउँदा पनि पश्चिमा देशहरु नसुध्रेको टिप्पणी गर्नुभएको छ । राष्ट्रपति पुटिनले अफगानिस्तानमा सबक मिल्दा पनि पश्चिमा देशहरु अर्काको देशमाथि आफ्नो मान्यता थोपर्न उद्यत रहेको पुटिनले बताउनुभएको हो । पुटिनले के यो पश्चिमा प्रभुत्वको अन्त्य हो भन्ने प्रश्न गर्दै यो सबै देखेर नीतिमा परिवर्तन ल्याउन सुझाव […]