विद्युतीय ऊर्जामा सरकारले चासो नदिए मुलुकको अवस्था भयावह हुने चेतावनी

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन् । बुधवार राष्ट्रिय संसद्अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विश्वभर नै इन्धनको मूल्य बढीरहेको र विकसित मुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिकरूपमा पनि ठूलो समस्यामा फस्ने दाबी गरेका हुन् । उनले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपा

सम्बन्धित सामग्री

ऋण तिर्नुपर्दैन भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्ने अर्थमन्त्रीको चेतावनी

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्नुपर्दैन भनेर भ्रम फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले पछिल्लो समय ऋण नतिर्न उक्साउने भयावह प्रवृत्ति देखिएको भन्दै त्यसप्रति सरकार चुप लागेर नबस्ने बताएका...

जापानमा विध्वंशकारी आँधी आउन सक्ने मौसम विज्ञानकाे चेतावनी

काठमाडौं । जापानमा विध्वंशकारी आँधी आउन सक्ने भन्दै २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्न जापानको मौसम विज्ञान एजेन्सीले चेतावनी दिएको छ । मौसम विज्ञानले नानमाडोल नामको आँधी सक्रिय भएको बताएकाे हाे । जसका कारण भयावह स्थिति निम्तन सक्ने भन्दै मौसम विज्ञानले चेतावनी समेत छ । विशेष गरी जापानको कागोशिमा, कुमामोटोट र मियाजाकिका सर्वसाधारण जोखिममा परेकाले […]

भयावह अवस्था देखाउँदै निगमले पठायो सरकारलाई पत्र, के छ १० बुँदेमा ?

अवस्था भयावह देखाउँदै नेपाल आयल निगमले सरकारलाई १० बुँदे पत्र पठाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निगमले पठाएको पत्रमा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिनसक्ने चेतावनी दिएको छ । कम्पनी निरन्तर घाटामा गएको भन्दै निगमले यस्तो चेतावनी दिएको हो ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पनि देशमा मूल्य समायोजन हुन नसक्दा निगमको मासिक नोक्सानी जुलाई १, २०२२ को मूल्य बमोजिम करिव १० अर्बभन्दा बढी रहेको उल्लेख गरिएको छ ।  यस्तै चालु आर्थिक वर्षको अन्त्यसम्म ५५

सरकारले ऊर्जा व्यवस्थापनमा चासो नदिए अवस्था भयावह हुने चेतावनी

काठमाडौँ– नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन्। बुधबार संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विश्वभर नै इन्धनको मूल्य बढिरहेको र विकसित मुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिक रुपमा पनि ठूलो समस्यामा फस्ने बताएका […]

श्रीलंकामा औषधि अभावले ‘विनाशकारी मृत्यु’ हुन सक्ने चेतावनी

लोडसेडिङ र जीवन बचाउने औषधि अभावमा श्रीलंकामा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव भएको भन्दै स्वास्थ्यकर्मीले यस्तो चेतावनी दिएका हुन् ।  लोडसेडिङले श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई विरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य पारिरहेको छ । स्थिति यति भयावह छ कि धेरै अस्पतालहरूले नियमित शल्यक्रियाहर

स्थिति अरु भयावह हुने चेतावनी

अघिल्लो महिना अर्थात् चैत्रमा नै भारतमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएको र त्यसको असर नेपालको सीमावर्ती जिल्लामा देखा परिसकेपछि विज्ञहरुले तत्काल प्रभावकारी उपाय चाल्न सुझाव दिंदै अन्यथा थेग्नै नसकिने चेतावनी दिएका थिए । हुन पनि एक महिनाकै बीचमा सवालाखभन्दा बढी संक्रमित थपिए भने एक हजारभन्दा बढीको मृत्यु भयो । वैशाख २६-२८ को बीचमा मृतकको …

वैज्ञानिक भन्छन् : ‘हामीले दिएको सुझाव सरकारले नमान्दा भारतको अवस्था भयावह भयो’

काठमाण्डाै - भारतमा सरकारले नै गठन गरेको वैज्ञानिकहरुको समूहले दिएको चेतावनीलाई नमान्दा भयावह अवस्थामा पुगेको पाइएको छ ।वैज्ञानिक सल्लाहकारहरुको समूहले गएको मार्च महिनामै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिन थालेको र त्यो ज्यादै सङ्क्रामक रहेको भन्दै सावधानी अपनाउन चेतावनी दिएको भए पनि प्रधानमन्त्री नरेन्द्र मोदी तथा सरकारले बेवास्ता गरेको बीबीसीले जनाएको छ । सल्लाहकार समितिमा संलग्न चारजना वैज्ञानिकहरुले अब केही समयमै देशको अवस्था नराम्रो हुने भन्दै चेतावनी दिएको भए पनि सरकारले बेवास्ता गरेर सङ्क्रमण रोक्ने प्रयासको सट्टा भ...

अक्सिजनको हाहाकार हुने चिकित्सकको चेतावनी

अस्पतालहरुमा गम्भीर खालका कोरोना भाइरस (कोभिड—१९) का बिरामी बढ्न थालेपछि भयावह अवस्था उत्पन्न हुन सक्ने संकेतहरु देखिन थालेका छन् । नेपालमा कोरोना संक्रमणको दर तीव्रगतिमा बढिरहँदा काठमाडौं उपत्यकामा अक्सिजनको अभाव हुने चिकित्सकहरुले चेतावनी दिएका छन् । यही गतिमा कोरोना संक्रमण दर बढ्दै गए छिट्टै अक्सिजनको हाहाकार उनीहरुको भनाइ छ ।कोभिड—१९ संक्रमित भएर अस्पताल भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीलाई अक्सिजनको आवश्यकता पर्छ । उपत्यकाका अस्पतालमा कोभिडका बिरामीलाई छुट्याइएका जनरल बेड,