खोपको प्रभाव– अस्पताल भर्ना हुनेको संख्या घटेपछि इजरायलमा लकडाउन खुकुलो हुँदै

एजेन्सी । इजरायलमा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने र मृतकको संख्या घटाउन फाइजरको खोप ९५ दशमलव ८ प्रतिशत प्रभावकारी सावित भएको अध्ययन सार्वजनिक भएसँगै लकडाउन खुकुलो हुँदैछ । यहाँ, आइतबारबाट पसल, पुस्तकालय र संग्रहालयहरु खुल्न पाउनेछन् । तर सामाजिक दूरी र मास्कको प्रयोग भने अझै पनि आवश्यक पर्नेछ । जन–जीवन...

सम्बन्धित सामग्री

विराटनगरमा फेरि बढ्न थाल्यो संक्रमण

लकडाउन खुकुलो भएको साता नबित्दै कोरोना संक्रमितको संख्या बढेको छ । संक्रमित भएर अस्पताल भर्ना हुनेमा नवजात शिशु र किशोरकिशोरी समेत छन् ।

इङ्ग्ल्याण्डमा लकडाउन खुकुलो पार्ने तयारी

लन्डन । बेलायतमा कोरोना संक्रमणदर घटेसँगै हाल जारी तेस्रो चरणको लकडाउन खुकुलो बनाउने तयारी भइरहेको छ । यसअघि पनि गतवर्ष मार्च २३ देखि तीन महिना र नोभेम्बर ५ देखि ४ हप्ता लकडाउन जारी गरिएको थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या, मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्यामा उल्लेखनीय सुधार आइरहेको सरकारी तथ्यांकले देखाएको छ ।हाल देखिएको निरन्तर सुधारका कारण लकडाउन सहज पार्ने उद्देश्यस्वरूप आउँदो मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु खोल्ने घोषणा यसअघि नै प्रधानमन्त्री बोरिस जोन्सनले गरिसकेका