सरकारी गाडी कार्यालय समयमा मात्र, जिल्ला बाहिर जानु परेमा अनुमति चाहिने

दाङ : जिल्ला प्रशासन कार्यालय दाङले निर्वाचन आचारसंहिता पालना गर्न सबैमा अपिल गरेको छ।आसन्न स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको हो।सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बुधबार एक सूचना जारी गर्दै जिल्लामा टेन्डर स्वीकृत भएका बाहेक अन्य प्रक्रिया (अमानत आदि) बाट नदीजन्य पदार्थहरू उत्खनन तथा ओसारपसार नगर्न आग्रह गरिएको छ ।यस्तै गरी प्रदेश तथा पालिका अन्तर्गतका सरकारी कार्यालयका अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन

सम्बन्धित सामग्री

वनभोजदेखि जन्तीसम्म सरकारी गाडी, हुँदैन कारबाही

सरकारी गाडी लिएर जन्तीदेखि वनभोजसम्म गएको घटना सार्वजनिक भएका छन् । तर पहुँचवाला कर्मचारी र पदाधिकारीले सरकारी सवारी दुरूपयोग गरेबापत कुनै कारबाही भोग्नुपर्दैन ।

बिदाको दिन सरकारी गाडी चलाएको भन्दै प्रहरीलाई बुझाइयो

कञ्चनपुर : महाकाली पुल आयोजनाको गाडी विद्यार्थी नेताहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।आइतबार बिदाको दिन सरकारी गाडी दुरुपयोग गरिएको भन्दै महेन्द्रनगरको भाँसीबाट विद्यार्थी नेताहरूले पुल आयोजनाको प्रदेश नं. ३ बा ०६७९ नम्बरको गाडी नियन्त्रण लिएर प्रहरीलाई बुझाएका हुन्।पुल आयोजनाका इन्जिनियरसहितको टोली घुमघाममा गइरहेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको एमाले निकट अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए।अनेरास्ववियु, युवा संघ र माओवादी केन्द्र निकट

पोखरामा सरकारी गाडी चलाउन अवरोध

पोखरा : मंगलवार कास्कीको पोखरा महानगरपालिकामा सरकारी गाडी सञ्चालनमा अवरोध भएको छ।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)कास्कीले मंगलवारका लागि  पोखरामा सरकारी गाडीलाई अवरोध गरेको हो।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गत हप्ता अखिलको केन्द्रीय कार्यक्रमअनुसार कास्की जिल्ला कमिटीले पोखरामा सरकारी गाडी सञ्चालन रोकेको थियो।त्यति वेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय सुधार तथा समन्वय महाशाखा सचिव मनमाया भट्टराई पङ्गेनीको गाडी पनि र

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

धनकुटा – धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ । बिदाको दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान भएपछि प्रहरीले जाँच कडा बनाएकाे थियाे ।  जाँचका क्रममा बिदाकाे दिन सरकारी गाडी चलेकाे भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले बताउनुभयाे । 'बिदाको दिन सरकारी गा...

कैलालीमा बिदाकाे दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

कैलाली – कैलालीमा सार्वजनिक बिदाका दिन चालाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । “कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले भन्नुभयो, “यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइबुझाइ गरी छाड्नुपरेको छ ।”  प्रमुख जिल्ला अधिका...

सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । “कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चलाइएको पाइयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले भने, “यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइबुझाइ गरी छाड्नुपरेको छ ।” प्रमुख जिल्ला अधिकारी कि

कैलालीमा सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

सुदूरपश्चिम । कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाई बुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । ‘कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चलाइएको पाइयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले […]

राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

बैतडी – पालिका चुनावमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी गाडीको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । सरकारी गाडी प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै गाडी नियन्त्रणमा लिइ आवश्यक कारबाही हुने जनाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन गरेकोे आग्रहको पनि अटेरी भएको पाइए...

प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

प्युठान । प्यूठानमा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर […]

काठमाडौंमा दिउँसो सरकारी गाडी चल्न नपाउने

काठमाडौं। जेठ २० गतेसम्म थपिएको निषेधाज्ञामा सरकारी गाडीलाई पनि कडाई गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले २० गतेसम्म दिउँसो सरकारी गाडी चल्न नदिने निर्णय गरेका छन्। निर्णयअनुसार विहान साढे ९ देखि साढे १० बजेसम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र सरकारी गाडी चल्न पाउनेछन्।