कांग्रेस मतगणना : २६७७ मत गन्दा देउवाको अग्रता कायमै (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : २६७७शेरबहादुर देउवा : १२६५डा. शेखर कोइराला : ९८०विमलेन्द्र निधि : १९५प्रकाशमान सिंह : २०७कल्याण गुरुङ : १२

सम्बन्धित सामग्री

डडेल्धुरामा शेरबहादुर देउवाको अग्रता कायमै, पछि परे सागर

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। देउवाले दुई हजार मतगणना गर्दा ९ सय ४९ मत प्राप्त गरेका छन्।उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले ४ सय २२ मत ल्याएका छन्। ढकाल देउवा भन्दा ५ सय २७ मतले पछि परेका छन्। नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले ४ सय २५ मत ल्याएका छन्।

डडेल्धुरामा देउवाकाे अग्रता कायमै, सागर ढकाल झन्डै दाेब्बर मतले पछि

काठमाण्डाै – डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । देउवा उम्मेदवार बन्नुभएको डडेल्धुराको दुई हजार नाै सय ५६ मतगणना हुँदा देउवाले एक हजार चार सय चार मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय ३० र नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले पाँच सय २७ मत प्राप्त गर्नुभएको छ ।

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

डडेलधुरा – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । १७ सय एक मतगणना हुँदा देउवाले ७ सय ८५ मत ल्याउनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिनुभएको छ । ढकालले ३ सय ९१ मत ल्याउनुभएको छ । एमालेको समेत समर्थन रहेका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ३ सय ५३ मत ल्याउनुभएको छ ।  १ सय २२ मत बदर भएको छ ।

कांग्रेस अपडेट : ३२८२ मत गणना हुँदा देउवालाई १५५६ (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : ३२८२शेरबहादुर देउवा : १५५६डा. शेखर कोइराला : ११९७विमलेन्द्र निधि : २०१प्रकाशमान सिंह : २५७कल्याण गुरुङ : १७

कांग्रेस अपडेट : ३७७९ मत गणनामा देउवाको अग्रता कायमै

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : ३७७९शेरबहादुर देउवा : १७९८डा. शेखर कोइराला : १४१३विमलेन्द्र निधि : २०१प्रकाशमान सिंह : २८६कल्याण गुरुङ : १९निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ।

कांग्रेस मतगणना अपडेट : देउवाको मत २ हजार नजिक

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४१७४ मत गणना गर्दा देउवाले १९९५ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले १५४२ मत पाएका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत […]

नेपाली कांग्रेस १४औं महाधिवेशन मतगणना अपडेट : देउवाको अग्रता कायमै

मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना  भइरहेको छ । राष्ट्रिय सभा गृहमा भइरहेको मतगणनामा शेरबहादुर देउवाले मंगलवार विहान पौने ८ बजेसम्ममा अग्रता कायमै गरेका छन् । उनले १ हजार ४६५ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले भने १ हजार १३१ मत पाएका छन् । प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् । निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार ७७ मत गणना भएको छ,  नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत मत  आवश्यक हुन्छ । आइतवार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेकोले सभापतिका लागि कुनै पनि उम्मेदवारलाई विजयी हुन २ हजार ३४० मत आवश्यक पर्दछ । उक्त मत आउन नसकेमा धेरै मत ल्याउने दुई उम्मेदवार बीच पुनः प्रतिस्पर्धा हुनेछ ।

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : २ हजार ६ शेरबहादुर देउवा : ९५८ डा. शेखर कोइराला : ७२६ विमलेन्द्र निधि : ११७ प्रकाशमान सिंह : १५३ कल्याण गुरुङ : ७

कांग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता कायम छ। राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका छन्। २६६६ मतगणना हुँदा देउवाले १२६५ मत ल्याउँदा निकट प्रतिस्पर्धी शेखर कोइरालाले ९८०, प्रकाशमान सिंहले २०७, विमलेन्द्र निधीले १९५ र…

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै, अरुले कति मत पाए ?

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म २१०० मत गणना भइसकेको छ । जसमा देउवाले ९९१ मत पाएका छन् भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ मत पाएका छन् । प्रकाशमान सिंहले १७४ र विमलेन्द्र निधिले १२७ मत पाउादा […]