अभिनेत्री वर्षा सिवाकोटी 'महाराजधिराज' मा अनुबन्धित

अभिनेत्री वर्षा सिवाकोटी निर्माण तयारीमा रहेको फिल्म 'महाराजधिराज' मा अनुबन्धित भएकी छन्।